पोखरा-पछिल्लो संस्करणमा पोखरा म्याराथनमा विदेशी घावकहरुको सहभागिता बढ्दै गएको छ । आगामी शनिबार हुने १८ औं संस्करणको पोखरा म्याराथनमा १३ देशका धावकहरुले सहभागिता जनाएका छन् । यो पोखरा म्याराथनको इतिहासमै सर्वाधिक देशका धावकको सहभागिता रहेको हो । नेपाल भूतपूर्व खेलाडी मञ्चले बिहीबार आयोजित पत्रकार सम्मेलनमा १३ देशका ५० धावकको सहभागिता रहेको छ । यद्यपी म्याराथनमा १ सय ८ धावकले प्रतिस्पर्धा गर्ने छन् । महिला हाफ म्याराथनमा १७, १० किलोमिटरमा पुरुषमा १२९, महिलामा २९, छात्र पाँच किमिमा ५९०, छात्रामा ४८० को…
पुरा पढौ