पोखरा-पोखरामा चारवर्षपछि पुरुष राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको अवसर जुरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा बिहीबारदेखि केपी ओली कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु हुदैं छ । पोखरामा आयोजना गरिएको पे्रmन्चाईज क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिगपछिको राष्ट्रिय प्रतियोगिता हो । आवश्यक तयारी पुरा भईसकेको छ । केपी ओली टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । टोलीमा रोविन तिमिल्सिना, गौरव विक, किरण पौडेल, मुस्कान थापा, समीर कँडेल, करण…
पुरा पढौ