पोखरा-नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा आगामी शुक्रबारदेखि शुरु हुने दशौं संस्करणको ‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा चार क्लबले सहभागिता जनाउने छन् । लिग रोविनमा खेलाईने प्रतियोगितामा काठमाडौंको न्यु डायमण्ड युथ स्पोर्टस क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र बुटवलको न्यु एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्ने छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पनि सहभागिता नजनाउने आयोजक समक्ष पत्रचार गरेको छ । पुरुष तर्फको प्रतिस्पर्धामा भने पाँच टोलीले उपाधि प्रतिस्पर्धा गर्ने छ । बुटवलको मणिमुकुन्द भलिबल क्लब, शसस्त्र प्रहरी…
पुरा पढौ