पोखरा-यतिबेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा छ । राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक सुझाव राष्ट्रिय खेलकुद परिषदले मागेको छ । कोरोना कहर छ । कोरोनाले सबैक्षेत्र सन्त्रासमै छ । यद्यपी खेलकुद विस्तारै चलायमान हुदैं गएको छ । खेलकुद गतिविधि बढ्दै गएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी गण्डकी प्रदेशको काँधमा छ । चर्चासँगै प्रशिक्षण गराउनुपर्ने दायित्व समेत बढेको छ । ३५ खेल समावेश छन् । ३५ खेलमध्ये थोरै खेलका मात्रै प्रशिक्षक छन् । सितेरियो कराँते, तेक्वान्दो, उसु, भलिबल, शारीरिक…
पुरा पढौ