पोखरा-कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भोलि शुक्रबारदेखि सिडिओ कप ब्याडमिन्टन प्रतियोगिता शुरु हुदैं छ । प्रतियोगितामा कर्मचारी, जनप्रतिनिधि र महिला तथा पुरुष खुल्ला भेट्रान्स लगायत विधामा प्रतिस्पर्धा हुने छ । राजपत्रांकित निजामती उपसचिव वा सो भन्दा माथिल्लो तहका कर्मचारी सरकारी संस्थानका नवौं तह वा सो भन्दा माथिका कर्मचारी पुरुष सहभागी हुन पाउने पत्रकार सम्मेलनमा जानकारी दिईयो । कर्मचारीतर्फको प्रतिस्पर्धामा प्रथम पुरस्कार ५०, दोस्रो ३० र तेस्रो २० हजार रुपैयाँ राखिएको छ ।जनप्रतिनिधि खुल्ला पुरुष डबल्स्तर्फमा ५०, ३० र २० हजार…
पुरा पढौ