पोखरा-नेपाल क्रिकेट संघ(क्यान)ले आईसिसी सिडब्लुसी लिग–२ अन्तर्गत ओमानमा आयोजना हुने त्रिदेशीय सिरिजको लागि १९ सदस्यीय टोलीलाई क्याम्पमा बोलाएको छ । पारस खड्काले अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्यास लिएपछि उनी क्लोज क्याम्पमा सहभागिता भने हुने छैनन् । लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिका बीचको त्रिदेशीय प्रतिस्पर्धा हुने छ । कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, आशिफ शेख, कुशल मल्ल, सोमपाल कामी, अविनाश बोहोरा, करण केसी, शरद भेषवाकर, विनोद भण्डारी, साहब आलम, बिक्रम शोब,कुशल भुर्तेल,आरिफ शेख, कमलसिंह ऐरी, गुलशन झा,…
पुरा पढौ