संघ

आर्चरी संघले मनायो ओलम्पिक दिवस

पोखरा-कोरोना कहरको दोस्रो लहरले खेलकुद क्षेत्र थलिएको छ । भौतिक उपस्थितिमा कुनै खेलकुद गतिविधि ठप्पै जस्तै छ । मोफसलको खेलकुद गतिविधि अघि बढ्नै सकेको छैन् । यद्यपी पोखरामा भने भौतिक उपस्थितिमा ओलम्पिक दिवस मनाईएको छ । कास्की जिल्ला आर्चरी संघले नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङको उपस्थितिमा पोखरा रंगशालास्थित आर्चरी मैदाना शनिबार ओलम्पिक दिवस मनाईयो । दिवसमा खेलाडीहरुको भौतिक उपस्थिति रहेको थियो । उपस्थित पदाधिकारीले आसन्न टोकियो ओलम्पिकमा सहभागिताको तयारीमा रहेको खेलाडीद्वयलाई शुभकामना व्यक्त गरेका थिए । आर्चरीबाट तिलक पुन… पुरा पढौ

बैजनाथको परिवारलाई लोकतान्त्रिकको आर्थिक सहयोग

काठमाडौ- नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य एवं प्रदेश नं-२ का संयोजक बैजनाथ बाबा यादवको परिवारलाई नेपाल लोकतान्त्रिक खेलकुद संघको तर्फबाट संकलित रकम शुक्रबार हस्तान्तरण गरियो । महाराजगंजस्थित हेडलाईन क्याफेमा आयोजित कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष बृजेन्द्र हमालले यादवको परिवारलाई ९यादवका सालो० नेपाली काँग्रेस खेलकुद विभाग प्रमुख मोहन कुमार बस्नेत लगायत केन्द्रिय सदस्यहरु, बागमती प्रदेशका सदस्यहरुबाट संकलित १ लाखको चेक हस्तान्तरण गरे । सो अवसरमा स्वर्गिय यादव प्रति श्रद्धान्जली अर्पण गरिनुका साथै १ मिनट मौन धारण गरिएको थियो । अन्य रकम… पुरा पढौ

क्रिकेट टोलीलाई बन्द प्रशिक्षणमा बोलाईयो

काठमाडौं-विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एक दिवसीय शृखंलाका लागि नेपाल क्रिकेट संघ क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार विज्ञप्पती जारी गरेर २० खेलाडीलाई टिममा बोलाउँदा शरद भेषवाकर र पृथु बास्कोटले टोलीमा स्थान बनाएका छन् ।कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा यस अघि सम्पन्न नेदरल्यान्ड्स, मलेशिया र नेपाल सम्मिलित ट्वान्टी–२० शृखलामा शरद र पृथु टोली भन्दा बाहिर रहेका थिए । उक्त शृखंलामा नेपालले बाजी मारेको थियो । नेपालले खेल्ने… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय विमानस्थलले बर्खे भेल नतर्कउँदा गल्फ कोर्ष जोखिममा

पोखरा-पानीको सहज निकास नहुदाँ वर्षेनी हिमालयन गल्फ कोर्षमा समस्या बल्झिन्छ । पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्ष विजयपुर खोलाको तटमा छ । तर खोलामा आउने बाढीको चिन्ता हुदैन् । चिन्त थपिन्छ निर्माणाधिन पोखरा विमानस्थलबाट ओर्लिनले पानीले । निर्माणाधिन पोखरा विमानस्थलको पानीको सहज निकास छैन् । निकास नहुदाँ पानी अन्धाधुन्द रनवेदेखि पश्चिम दक्षिण खस्छ । छहराको रुपमा झर्ने पानीले वर्षेनी गल्फ कोर्षलाई समस्यामा पुर्याउँछ । लगातार परेको झरीले विमानस्थलबाट झरेको पानीकै कारण पहिलो खस्दै आएको छ । खसेको पहिरोले गल्फ कोर्षको ग्रीनमा… पुरा पढौ

महर्जन एरोविक टिटि एम्बेसडरमा चयन

काठमाडौं- नेपाली पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी अनिता महर्जन नेपालका लागि लण्डनस्थित एरोविक टेबल टेनिसको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । एरोविकले महर्जनलाई ३ बर्षका लागि नेपालका लागि एम्बेसडरमा नियुक्त गरेको हो । एरोविकले महर्जनलाई पार्टनर, प्रोमोटर र प्रशिक्षकको रुपमा समेत चयन गरेको छ । लण्डनस्थित एरोविक टेबलटेनिस २०११ मा स्टिभ रो ९क्तभखभ च्यधभ० ले स्थापना गरेका हुन् । एरोविक टेबलटेनिस नवखेलाडीहरुलाई एरोविकको माध्ययमबाट शारीरिक तन्दुरुस्त ९ँष्तलभकक० बनाउने कार्यक्रम हो । खेलाडीहरुलाई एरोविकका माध्ययमले शारीरिक तन्दुरुस्त बनाउनुका साथै साँगितिक धुनको… पुरा पढौ

पारा तेक्वान्दो खेलाडीलाइ लोकतान्त्रीक खेलकुदको सहयोग

काठमाडौं- फाईट अगेन्स कोभिड भन्ने नाराका साथ कोभिडबाट अक्रान्त रहेका र असहज अवस्थामा रहेका खेलाडी, प्रशिक्षक, निर्णायक, खेल प्रशिक्षक र खेलकर्मीलाई सहयोग गर्ने अभियान अन्तरगत शनिबार नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले पारा तेक्वान्दोका खेलाडीहरुलाई सहयोग गरेको छ । पारा तेक्वान्दोका ६ जना राष्ट्रिय खेलाडीहरुलाई जनही ४‑४ हजार सहित पौष्टिक आहारको प्याकेज सहित स्वास्थ सामाग्री प्रदान गरेको हो । त्रिपुरेश्वर स्थित दशरथ रंगशाला हाताभित्र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाको संयोजनमा खेलाडीहरु दिपेश महत, रामबहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन,… पुरा पढौ

राष्ट्रिय पारा तेक्वान्दो खेलाडीहरुलाई नगद सहित खाद्यान्न सहयोग

काठमाडौं- नेपाल तेक्वान्दो संघ, अन्तर्गत पारा कमिटिले आफ्नो मतहातमा रहेका राष्ट्रिय खेलाडीहरुलाई नगद सहित खाद्यान्न सहयोग गरिएको छ । कोेभिड-१९ दोश्रो लहर नयाँ भरियन्सले गर्दा नेपाल सरकारले जारी गरिएको निषेधाज्ञको कारण पाराका खेलाडीहरु मर्कामा परेको हुदा पारा कमिटिले खेलाडीहरु क्रमश दिपेश महत, राम बहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, विशाल गर्बुजा, रञ्जना धामी र श्रृजना घिसिङ्गलाई २ बोरा चामल, १ बक्सा खाने तेल, नुन, ५ के।जी दाल र नगद रु ५,०००र( घर घरमै पुराएर सहयोग स्वरुप प्रदान गरिएको छ ।… पुरा पढौ

पूर्व कुस्ती प्रशिक्षक पोखरेलको निधन

पोखरा-पूर्व बरिष्ठ कुस्ती प्रशिक्षक एवं पूर्व तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक बिद्या सागर पोखरेलको शुक्रबार विहान काठमाण्डौमा निधन भएको छ । पहिलो नेपाली कुस्ती प्रशिक्षक पोखरेलको हृदयघातका कारण निधन भएको राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका पूर्व उपनिर्देशक ब्रिजेन्द्र हमालले जानकारी गराए । विहान खाना खाईरहेको अवस्थामा छातीमा दुखाई महसुस भएको केहि समयमानै उनको निधन भएको पारिवारीक श्रोतबाट जानकारी भएको छ । फुटबलका खेलाडीको रुपमा खेल जिवनलाई अगाडी बढाएका पोखरेलले १९८८ मा भारतको पटियालाबाट कुस्ती प्रशिक्षकको प्रशिक्षण पश्चात राखेपमा… पुरा पढौ

भोलि नेपालले चाईनिज ताईपेइसँगै खेल्ने

पोखरा – भोलि नेपालले चाइनिज ताइपेइको सामना प्रतिस्पर्धा गर्दै छ । नेपालले चाइनिज ताइपेइविरुद्ध खेल्दै कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट चरण अन्तर्गत शुक्रबार खेल्ने छ । पहिलो लगेमा चाईनिज ताईपेइलाई पराजित गदैए ३अंक जोडेको नेपालले भोलिको खेलमा पनि जित निकाल्ने आत्मविश्वाससहित मैदानमा उत्रिने छ । विश्वकप छनोट अन्तर्गत समूह बी मा ४ अवे र १ होम गेम गरेर नेपालले हालसम्म एक खेलमा मात्र जित निकालेको छ । चाईनिज ताईपेई फिफा वरियताको १ सय ४१ औ स्थानमा… पुरा पढौ

शनिबार इराकसँगै मैत्रीपूर्ण खेल खेल्दै नेपाल

पोखरा-तीन दिन अघि इराक पुगेको नेपाली फुटबलको राष्ट्रिय टोली शनिबार मैत्रीपूर्ण खेल खेल्दै छ । त्यसको लागि टोलीले प्रशिक्षण गर्दै आन्तरिक तयारीको रणनीति बुन्न व्यस्त छ । विश्वकप र एएफसी एशियन कपको छनोटको लक्ष्यसहित नेपाली टोली इराक प्रस्थान गरेको हो । नेपालले शनिबार १०३ स्थान माथि रहेको इराकसँग खेल्दै अनुभव सँगाल्ने छ । आशा र विश्वास एकैसाथ छ । इराकसँगको खेलमा उत्कृष्ट नतिजा आत्मसात गर्ने छ । त्यसपछि विश्वकप र एशियन कपको छनोटको लागि कुवेत जाने छ । टोलीमा अधिकांश… पुरा पढौ