पोखरा(खेलाडी न्युज)-आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशबाट विभिन्न खेलहरु छनोट गरिएको छ । सम्भवत चैतको अन्तिम सातादेखि नेपालगन्जमा आयोजना हुने प्रतियोगिताको लागि गण्डकी प्रदेशबाट बक्सिङ, क्रिकेट, सेपाक ताक्रो, उसु लगायतका खेलहरुको छनोट गरिएको छ । बक्सिङ-गण्डकी प्रदेश बक्सिङमा लाईन फ्लाई वेट(४९ केजी)मा कास्कीका कृष्णजंग कार्कीले स्वर्ण जितेका छन् । फ्लाई वेट(५२ केजींमा नवलपुरका अमिर गुरुङले स्वर्ण पदक जिते । बागलुङका सुशिल क्षेत्रीले रजत र कास्कीका विष्णु गौतमले कास्य पदक जितेका छन् । बेष्टम वेट(५६ केजी) तौल समूहको प्रतिस्पर्धामा कासकीका…
पुरा पढौ