प्रदेश

तेश्रो महिला खुला राष्ट्रिय तेक्वान्दो सुर्खेतमा हुने

काठमाडौं- नेपाल तेक्वान्दो संघ महिला सशक्तिकरण समितिको आयोजनमा तेश्रो महिला खुल्ला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०७७ सुर्खेतमा आयोजना हुने भएको छ । फागुन २४ र २५ गते हुने प्रतियोगितामा १ हजार ५ सय खेलाडीहरुले सहभागिता जनाउने आज पत्रकार सम्मेलनमा जानकारी गराईयो । नेपाली महिला खेलाडीहरुलाई प्लेटफर्म उपलब्ध गराउँदै नव खेलाडी उत्पादन गर्ने र उनीहरुको कला कौशल निखार्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा एशियन र दक्षिण एशियाली खेलकुदमा सहभागि खेलाडीहरुलाई निशेष गरिएको छ । प्रतियोगिता बिश्व तेक्वान्दो महासंघ र नेपाल तेक्वान्दो संघको नियममा… पुरा पढौ

पर्वत र म्याग्दी क्र्वाटरफाईनलमा

पोखरा-म्याग्दीले दोहोरो जितसँगै पोखरामा आयोजित मुख्यमन्त्री कप भलिबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । लिगकम नकाउटमा खेलाईएको भलिबल प्रतियोगितामा बुधबार पुरुष तर्फ म्याग्दीले बाग्लुङ र लमजुङलाई पराजित गर्दै क्र्वाटर फाईनल प्रवेश गरेको हो । कास्की जिल्ला भलिबल संघको आयोजनामा सञ्चालित पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भईरहेको खेलमा म्याग्दीले पहिलो खेलमा बाग्लुङलाई २५–१७, ,२१–२५ र २५–१७ को सेटमा पराजित गरेको हो । दोस्रो खेलमा म्याग्दीले लमजुङमाथि सोझो सेटको जित निकाल्ने क्रममा २५–१३ र २५–१४ को नजिता निकाल्यो । पुरुष तर्फकै अर्को… पुरा पढौ

म्याग्दी र पर्वतको सहज जित

पोखरा- कास्की जिल्ला भलिबल संघको आयोजनामा आजदेखि पोखरा रंगशालामा मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगित शुरु भएको छ । आज भएको महिला तर्फको पहिलो प्रतिस्पर्धामा म्याग्दीले नवलपुरलाई २५–५, २५–१५ को सोझो सेटमा पराजित गरेको छ । यसैगरी स्याङजालाई भने पर्वतले सोझो सेटमा पराजित गर्ने क्रममा २५–१६, २५–२१ मा पराजित गरेको थियो । लिगकम नकाउटका आधारमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, गोरखा, लमजुङ, तनहुँ र नवलपुर सहभागि छन् । प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले… पुरा पढौ

भोलिदेखि मुख्यमन्त्री कप भलिबल

पोखरा-टाईगर कप भलिबलको रमझम सकिएको दुईदिन नबित्दै पोखरा फेरी भलिबलमय हुदैं । पोखरामा भोलि मंगलबारदेखि मुख्यमन्त्री कप भलिबल प्रतियोगिता शुरु हुदैं छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा हुने मुख्यमन्त्री कपमा प्रदेशका १० जिल्लाको सहभागिता रहने छ । महिला तथा पुरुष दुवै ईभेण्टमा प्रतिस्पर्धा गराईने छ । बेष्ट अफ फाईभमा लिगकम नकाउटमा प्रतियोगिता सञ्चालन गरिने छ । भलिबल खेलको माध्यमबाट गण्डकी प्रदेशलाई ‘खेलकूदको हब’का रुपमा विकास गर्ने लक्ष्यसहित शुरु हुने प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाले सहभागिता जनाउने संघका अध्यक्ष भीम… पुरा पढौ

गण्डकी प्रदेशको सान्त्वना जित

पोखरा-तेस्रो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेशले सान्त्वना जित दर्ता गरेको छ । लगातार तीन खेलमा हार व्यहोरेको गण्डकी प्रदेशले आईतबार अन्तिम खेलमा भने सान्त्वना जितसँगै सुखद अन्त्य गरेको छ । कन्चनपुर हक्की संघको आयोजनामा महेन्द्रनगरमा भएको प्रतियोगितामा गण्डकी प्रदेशले प्रदेश नं १ लाई २-० गोलले पराजित गरेको हो । गण्डकी प्रदेशको जितमा सोनु बरालले दुवै गोल गरेकी थिईन् । सोनुले पहिलो गोल १५ औं मिनेटमा गरेकी थिईन् । दोस्रो गोल पनि उनलै २५ औं मिनेट गर्दै… पुरा पढौ

गण्डकी प्रदेशको तेस्रो हार

पोखरा-गण्डकी प्रदेशले हारको निरन्तरतालाई दिने क्रममा सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगितामा तेस्रो हार व्यहोरेको छ । कन्चनपुर हक्की संघको आयोजनामा महेन्द्रनगरस्थित खेल मैदानमा भईरहेको प्रतिस्पर्धामा गण्डकी प्रदेशले हारको श्रृखंलालाई दोहोर्याउने क्रममा सुदुर पश्चिमसँग पराजित हुन पुग्यो । पहिलो खेल आर्मीसँग पराजित भएको गण्डकी प्रदेशले दोस्रो खेल प्रदेश नं २ सँग हार व्यहोरेको थियो । तेस्रो खेल सुदुर पश्चिमसँग २-० गोलले पराजित भएको थियो । खेलको १८ औं मिनेटमा सुदुरकी सुनिता नेगीले पेनाल्टी कर्नरमा पहिलो गोल गर्दै अग्रता दिलाईन्… पुरा पढौ

गण्डकी प्रदेशलाई टाईगर कप उपाधि

पोखरा-नेपाली भलिबलमा विभागीय बर्चस्वलाई तोड्दै गण्डकी प्रदेशले प्रथम टाईगर कप क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । घरेलु कोर्टमा शनिबार त्रिभुवन आर्मी क्लबको चुनौतिलाई ३–२ सेटले पन्छाउँदै उपाधि आफनो बनायो । एकसाता मात्रै बन्द प्रशिक्षण गरेर कोर्टमा उत्रिएको गण्डकी प्रदेशले घरेलु कोर्टमा आर्मीको चुनौतिलाई निर्णायक सेटमा आईपुग्दा पन्छाइछाड्यो । पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको फाईनलमा गण्डकीले आर्मीमाथि जित निकाल्न निकै प्रतिस्पर्धा गर्नुपर्यो । पहिलो सेट २५–२२ मा लिएको गण्डकी प्रदेशले दोस्रो सेट भने आर्मीलाई सुम्पिन पुग्यो । दोस्रो सेट… पुरा पढौ

प्रिन्स प्रधानमन्त्री कपको अन्तिम चारमा

चितवन- नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् । बिश्व जुनियर बरियतामा तेश्रो नम्बरमा रहेका एपिएफका प्रिन्सले सेमिफाइनल प्रवेश गर्ने क्रममा सेनाका हिमाल चन्दलाई २१-४, २१-९ को सोझो सेटमा पराजित गर्दै भोजपुरका पूर्व नम्बर एक खेलाडी बिकास श्रेष्ठ संगको भेट पक्का गरेका छन् । श्रेष्ठले एपिएफका प्रफुल महर्जन माथि २१-१८, २१-१९ को सोझो सेटमा पराजित गरेका थिए । यस्तै सेमिमा स्थान बनाउने क्रममा सेनाका नविन श्रेष्ठ… पुरा पढौ

अन्तराष्ट्रिय कभर्डहल बनाउने प्रतिबद्धता

चितवन-राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले चितवनमा अन्तराष्ट्रिय ब्याडमिन्टन कभर्डहल बनाउन परिषदले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको प्रमुख अतिथीको रुपमा उपस्थित खेलसमुदायलाई सम्वोधन गर्दै सदस्य सचिव सिलवालले चितवनमा अन्तराष्ट्रिय स्तरको कभर्डहल निर्माण गर्नका लागि जग्गा उपलब्ध गराएमा राष्ट्रिय खेलकुद परिषदले निर्माणका लागि सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । पुरा पढौ

पोखरा म्याराथनमा नेपाली सेनाका धावकको बर्चस्व

पोखरा-१५ औं संस्करको पोखरा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजना शनिबार भएको प्रतिस्पर्धामा ४२.१९५ किलोमिटरको दुरीलाई आर्मीका रोकायाले २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै उपाधि आफनो नाममा लेखाएका हुन् । दोस्रो स्थानमा पनि नेपाल आर्मीकै धावक आईपुगे । २ घण्टा ३३ मिनेट ४८ सेकेण्डको समयमा दौड पुरा गर्दै आर्मीका गोविन्दप्रसाद भट्टराई दोस्रो स्थानमा चित्त बुझाए । आर्मीकै धावक देवराज बस्नेत भने तेस्रो स्थानमा आए । उनले दौडलाई २… पुरा पढौ