काठमाडौं-नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआईपिए स्पोर्टस् एवार्ड फागुन १७ गते गर्ने संघले पत्रकार सम्मेलन गरि जनाएको हो । नारायण गोपाल चोकस्थित हेडलाईन स्पोर्टस् क्याफेमा आयोजना गरिएका सम्मेलनमा गोदावरी नगरपालिकाको मुख्य प्रायोजनामा हुने १६ औं संस्करणको एवार्ड ललितपुरस्थित बज्रबाराही मन्दिरमा आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।कोभिडका कारण प्रतियोगिताहरु नभईरहेको अवस्थालाई मध्यनजर गर्दै यस पटक ओलम्पिक कमिटिबाट आधिकारिकता प्राप्त २७ खेलका खेल संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा देखाएको उच्च प्रदर्शनका आधारमा छनोट गरि सिफारिस गरिएको खेलाडीहरुलाई पुरस्कार…
पुरा पढौ