पोखरा-कास्की जिल्लाको क्रिकेट टिम नवलपुर प्रस्थान गरेको छ । नवलपुरमा आयोजित प्रथम मेयर कप टी. २० क्रिकेट प्रतियोगिताको लागि आईतबार नवलपुर प्रस्थान गरेको हो । कास्कीको टिमलाई कास्की जिल्ला क्रिकेट संघका उपाध्यक्ष दिपेन्द्रप्रताप चन्दले विदाई गरे । विदाई समारोहमा खेलाडीहरुलाई ट्रयाक, जर्सी तथा क्याप हस्तान्तरण गरे । जर्सी तथा ट्रयाकको प्रायोजन भने कपिल बसेलले गरेका थिए । कास्कीको नेतृत्व विपिन खत्रीले गर्ने छन् । खेलाडीहरुमा किरण पौडेल, अनिल गुरुङ, अमृत गुरुङ, विधान श्रेष्ठ, नितेश गिरी, मुश्कान थापा, विश्वास पराजुली, रमेश…
पुरा पढौ