मुख्य समाचार

पलेशा कास्य पदकबाट चुकिन्

काठमाडौं । टोकियो पारालम्पिक–२०२० अन्तर्गत तेक्वान्दो तर्फको प्रतिस्पर्धामा नेपालकी पलेशा गोवद्र्धन पदकबाट चुकेकी छिन् । रेपेचेजतर्फको फाइनल खेलमा पलेशा चीनकी युजी लीसँग १२–९ ले पराजित भएपछि पदक जित्न चुकेकी हुन् । मात्र तीन स्कोरले पछि परेकी पलेशला ओलम्पिकमा ऐतिहासिक पदक जित्ने लक्ष्यमा अधुरै रह्यो । उक्त खेलमा सुखद नतिजा निकालेको भए पलेशाले कास्य पदक हात पार्ने थिइन । कास्य पदक भिडन्तमा चीनकी लीसँग पलेशा पहिलो राउन्डमा ४–२ को अग्रता लिएकी थिइन् । दोस्रो राउन्डमा लीले ५–० को जित निकाल्दा समग्रमा… पुरा पढौ

न्युजिल्याण्डमाथि बंगलादेशको रोमाञ्चक जित

एजेन्सी-बंगलादेशले न्युजिल्याण्डमाथि दोस्रो टी-२० मा ४ रनले पराजित गर्दै श्रृखला २-० ले अग्रता लिएको छ । ढाकामा भएको प्रतिस्पर्धामा १४१ रन पछ्याएको न्युजिल्याण्ड १३७ रनमा समेटिएपछि बंगलादेशले रोमान्चक जित दर्ता गर्दै श्रृंखला २-० को अग्रता बनायो । मोहम्मद नायमको उत्कृष्ट शुरुवात गरेपछि बंगलादेशले सम्मानजनक स्कोर तयार गरेको थियो । नायमले ३९ रन बनाउने क्रममा ३९बल नै खेलेर ३ चौका प्रहार गरे । उनीसँगै रहेका ओपनर लिटोन दासले ३३ रनको योगदान दिए । पहिलो विकेटको लागि ५९ रनको साझेदार गरे ।… पुरा पढौ

भारतसँग नेपाल बराबरीमा रोकियो

काठमाडौं-नेपालले बिहीबार भारतसँगको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बराबरी खेलेको छ । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा नेपालले दोस्रो हाफमा बराबरी गोल खान पुग्यो । नेपालले माल्दिभ्समा आयोजना हुने १३ औं साफ तयारीमा रहेको पूर्वसन्ध्यामा भारतसँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेलेको हो । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले पाहुना टोली भारतसँग १–१ को बराबरीमा टुग्याएको छ । खेको सुरुआतमा दबाब खेपेको नेपालले लिएको अग्रता जोगाउन नसक्दा भारतसँग बराबरीमा रोकिन पुग्यो । २४औं मिनेटमा ब्रानडन फर्नान्डेसको कर्नरलाई गोलक्षक किरण… पुरा पढौ

लेखनाथ बहुउद्देश्यीय कभर्ड हलको लागि बजेट माग

पोखरा-पोखरा रंगशालाको बैकल्पिक रंगशालाको उपमा दिइएको लेखनाथ रंगशाला भने सरकारी निकाय तथा खेलकुदको सरोकारवालको ध्यान नपुग्दा पूर्वाधारले फड्को मार्न सकेको छैन् । भएको फुटबल मैदान र लेखनाथ बहुउद्देश्यीय कभर्डहलको स्तारोन्नति हुन सकेको छैन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजनाको तयारी गरिरहँदा लेखनाथ क्षेत्रमा समेत राष्ट्रिय खेल आयोजना गर्न स्थानीय क्लबका पदाधिकारीले राष्ट्रिय खेलकुद परिषद तथा गण्डकी खेलकुद परिषदका पदाधिकारीसँग आग्रह गरे । ‘नवौं पोखरामा आयोजना हुने हुदाँ केही खेल लेखनाथ क्षेत्रमा पनि आयोजना गरिए भौतिक पूर्वाधारको विकास हुने थियो… पुरा पढौ

कास्की जिल्ला हक्की संघको अध्यक्षमा केसी

पोखरा-लामो समयपछि हक्कीले प्रशिक्षणको अभाव झेलिरहेको अवस्थाबाट मुक्त हुदैं छ । पोखरा रंगशालाभित्र हक्कीको लागि अस्थाई मैदान निर्माण शुरु गरिएपछि प्रशिक्षणको अवसर पाउने छन् । राष्ट्रिय खेलकुद परिषद, जिल्ला खेलकुद विकास समितिको पहलमा मैदान निर्माण कार्य अघि बढाइएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला हक्कीले रजत पदक जितेको थियो । त्यही इतिहासलाई घरेलु मैदानमा आयोजना हुने प्रतिस्पर्धामा स्वर्णको अपेक्षा गरिएको छ । पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला हक्कीको शाख जोगाउन पनि मैदान अत्यावश्यक भएको नेपाल हक्की… पुरा पढौ

एमबाप्पेको लागि रियलको २ सय मिलियन प्रस्ताव

एजेन्सी-मेस्सी पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेसँगै पेरिस छोड्न खोजेका फ्रान्सेली युवा स्टार केलियन एमवाप्पे भित्र्याउने रियल मड्रिडले २ सय मिलियन युरो प्रस्ताव गरेको छ । केही दिन अघि मात्रै रियल मड्रिडले एमवाप्पलेको लागि १६० मिलियन युरो तथा १० मिलियन युरो अतिरिक्त आम्दानी दिने गरी प्रस्ताव गरेको थियो । तर पिएसजीले त्यो प्रस्तावलाई अस्वीकार गरेको थियो । कम्तीमा पनि दुईसय मिलियन युरोमा ट्रान्सफरको लागि सहकार्य हुने सम्भावना औंल्याइएको छ । २२ वर्षे युवा स्टारलाई भित्र्याउन रियलले साम दाम अपनाएको छ । यद्यपी… पुरा पढौ

पिएनजीसँगको एकदिवसीय खेलको प्रत्यक्ष प्रशारण डिस होमबाट

पोखरा-नेपाल क्रिकेट संघ र डिस होम बीच सम्झौता भएको छ । नेपाल र पपुवा न्युगिनी बीचको एक दिवसीय खेलको प्रत्यक्ष प्रशारणको लागि संघ र डिस होम बीच सम्झौता भएको हो । डिस मिडिया नेटवर्कको तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र संघको तर्फबाट कोषाध्यक्ष रोशनकुमार सिंह बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अन्तराष्ट्रिय सिरिजको दुई खेल यही भदौ २० र २३ गते हुने छ । पहिलो खेल दिवा(दिउँसो हुने छ । दोस्रो खेल भने पहिलो नेपालको लागि रात्रीकालिन खेल हुने… पुरा पढौ

पिएसजीमा मेस्सीको डेब्यु, एम्बाप्पेको दुई गोल

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेस्सीको डेब्यु खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पिएसजीले राइम्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । यो सिजनमा बार्सिलोनाबाट पिएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका हुन् । मेस्सीले वैकल्पिक खेलाडीको रुपमा ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान प्रवश गरेका हुन । यसअघि मेस्सी कोपा अमेरिकाको उपाधि जितेपछि मैदान बाहिर रहँदै आएका थिए । मेस्सीको डेब्यु खेलमा पिएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरेका… पुरा पढौ

तालमा वाटर स्पोर्टसको सम्भावना

पोखर-पोखरा महानगर तालले समृद्ध छ । तर तालहरुको उपयोगिता केवल माछापालन र डुङ्गा व्यवसायमा मात्रै छ । तालहरुलाई पर्यटन प्रवद्र्धनमा मात्रै नभई स्पोर्टसको रुपमा समेत उपयोग गर्नुपर्ने आवाज उठ्न थालेको छ । पोखराका तालहरुमा ‘वाटर स्पोर्टस’ गर्न सकिने सम्भावित अध्ययनले समेत दिएको छ । ‘अबको विकल्प भनेकै पानीमा खेलिने खेल(वाटर स्पोर्टस) हो ।’ पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले भने–‘ताललाई खेल पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ ।’ फेवा, बेगनास, रुपा र दिपाङ ताल बढी प्रचलित छन् । ती सबैमा फरक फरक… पुरा पढौ

मुस्ताङलाई एडभेन्चर स्पोर्टस ‘हब’ बनाउन छलफल

पोखरा-उपल्लो मुस्ताङलाई साहसिक खेल पर्यटनको ‘हब’ बनाउन प्रारम्भिक छलफल शुरु गरिएको छ । पर्वतीय खेलकुद महासंघको सक्रियतामा मुस्ताङको उपल्लो क्षेत्र लोमान्थामा अल्ट्रा रनिङ, साईक्लिङ, रक क्लाईम्बिङ, मोटर स्पोर्टस, बिच गेम, गल्फ/मिनि गल्फ, ओरियन्टेरिङ, घोडा दौड, र्आचरी, बोटिङ÷¥याफ्टिङ, दुवाथोलन÷ट्रायथोलन र स्केटिङ तथा स्नो बोर्डिङ जस्ता साहसिक खेल खेलाउन सकिने औल्याउँदै साहसिक पर्यटनको हब बनाउनुपर्ने सुझाव पेश गरेको छ । छलफलकै क्रममा पहिलो चरणमा गल्फ क्लब स्थापना गर्ने गरी योजना अघि बढाइएको छ । ‘नेचर, एडभेन्चर र कल्चरको अलौकिक अकल्पनीय जिल्ला हो… पुरा पढौ