एपिएफ vs त्रिभुवन आर्मी (लाइभ)
काठमाडाैं । राजधानीमा जारी महिला राष्ट्रिय महिला लिगमा अहिल विभागीय टाेली बीच प्रतिस्पर्धा भइरहेकाे छ ।
पुरा पढौ
महिला राष्ट्रिय लिगः पुलिसविरुद्ध वालिङकाे बराबरी

टोटनह्याम एफए कपको पाँचौँ चरणमा

चेल्सीको प्रशिक्षकबाट फ्र्यांक लाम्पार्ड बर्खास्त

सेमिफाइनल समिकरण पूरा

चन्द्रपुर नगरपालिकाको पहिलो जित

महिला राष्ट्रिय लिगः चौदण्डीगढी VS चन्द्रपुर (लाईभ भिडियो)
काठमाडौं । महिला राष्ट्रिय लिगमा अहिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै छ । यस अघिका खेलमा पराजय भोगेका टोलीद्वय चौदण्डीगढी र चन्द्रपुर जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् । दुबै टोलीको समूह तालिकामा अंक विहिन छन् । चौदण्डी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६–० ले पराजित भएको थियो । यस्तै पहिलो खेलमा चन्द्रपुर पनि एपीएफ क्लबसँग ६–० ले पराजित भएको थियो ।
पुरा पढौ
सुदूरपश्चिमको सान्त्वना जित

विमलाको ह्याट्रिकमा आर्मीको सहज जित

बगर भाइ खलकलाई उपाधि

