मुख्य समाचार

इएल क्लासिको, रियलसँग बार्सिलोना पराजित

एजेन्सी-भिडियो असिस्टेण्ट रेफ्रीले दोस्रो हाफमा दिएको पेनाल्टीसँगै अग्रता लिएको रियल मड्रिडले इएल क्लासिक भिडन्तमा बार्सिलोनालाई शनिबार बार्सिलोनाकै मैदानमा ३-१ गोलले पराजित गर्दै स्पेनिस ला लिगाको अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । च्याम्पियन्स लिग र स्पेनिस लिगमा पराजितसँगै निकै तनाबमा रहेको रियलले क्लासिक भिडन्तमा जितसँगै राहतको महशुस मात्रै होईन अंक तालिकामा शीर्षस्थानमा समेत उक्लिएको छ । पहिलो १० मिनेट भित्रै दुवैले एक एक गोलको बराबरीमै खेल प्रतिस्पर्धात्मक रुपमा अगाडि बढ्यो । रियलको अग्रतालाई बार्सिलोनाले तीन मिनेट भित्रै बराबरी गोल फर्काएपछि पहिलो… पुरा पढौ

दिल्ली ५९ रनले पराजित

अबुधावी(एजेन्सी)-बरुण चक्रवर्तेले व्याटिंग लाईन ध्वस्त पारेपनि १९५ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्स १३५ रनमा समेटिदैं ५९ रनले हार व्यहोरेको छ । आईपिएलको अंक तालिकामा शीर्षस्थानमा उक्लिने अवसरलाई गुमाउने क्रममा दिल्ली कोलकोत्ता नाईटराइर्डससँ पराजित हुन पुग्यो । पाट कुमिन्सले शुरुवाती ओपनरद्वय अजिंक्य राहाणेलाई शून्य र शिखर धवनलाई ६ रनमै पभेलियनको बाटोमा फर्काएपछि धरासायी बनेको दिल्लीको मध्यक्रमलाई बरुणले ध्वस्त पारे । कप्तान श्रेयस ऐयरले अर्धशतक बनाउन तीन रनबाट चुक्न पुगे । ४७ रनको योगदान दिने क्रममा दिल्लीको रन उकास्ने भरप्रयासमा जुटे ।… पुरा पढौ

दिल्ली क्यापिटल्सलाई १९५ रनको लक्ष्य

अबुधावी(एजेन्सी)-कोलकोत्ता नाईट राइर्डसले दिल्ली क्यापिटल्सलाई १९५ रनको लक्ष्य दिएको छ । टस हारेर व्याटिङमा उत्रिएको कोलकोत्ता नाईट राईसको ओपनिङ त्यति उत्कृष्ट हुन सकेन् । पहिलो विकेटको रुपमा सुभम गिललाई ९ रनमै गुमाएको थियो । अर्का ओपनर नितिश राना क्रिजमै टिकिरहदाँ दोस्रो विकेटको रुपमा राहुल त्रिपाठीलाई कोलकोत्ताले गुमाउन पुग्यो । १३ रन बनाउने क्रममा १२ बल मात्रै खेलेका त्रिपाठीले एक चौका स्कोरिङ मा रह्यो । दिनेश कार्तिकलाई पनि सस्तैमा गुमायो । कासिगो राबडाको बलमा कार्तिक आउट हुदाँ केवल ३ रन मात्रै… पुरा पढौ

आजराती म्यानचेष्टर युनाईटेड र चेल्सी भिड्दै

एजेन्सी-पिएसजीबाट सँगै खेलेका थियागो सिल्भा र एडिन्सन काभानी आज राती फेरी एक पटक मैदानमा देखिदैं छन् । तर अहिले उनीहरु पिएसजीको जर्सीमा होईन इंग्लिस प्रिमियर लिगमा । दवै फरक जर्सीमा देखिने छन् । आज शनिबार राती प्रिमियर लिगकै महत्वपूर्ण खेल म्यानचेष्टर युनाईटेडले चेल्सीसँग प्रतिस्पर्धा गर्ने छ । काभानीले प्रिमियर लिगको डेब्यु गर्ने सम्भावना छ । सिल्भाले भने चेल्सीको जर्सी लगाईसकेका छन् । दुवैको प्रतिस्पर्धा रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । काभानी पिएसजीबाट यसै सिजन युनाईटेडमा आएका हुन् ।… पुरा पढौ

आजराती रियल र बार्सा बीच एल क्लासिको

एजेन्सी-युरोपियन फुटबलकै चर्चित र ठूलो फुटबल प्रतियोगिता एल क्लासिको हुदैं छ । स्पेनिस जायन्ट क्लबद्वय रियल मड्रिड र बार्सिलोना बीचको प्रतिस्पर्धा आज शनिबार साँझ हुदैं छ । एक क्लासिको भिडन्तलाई स्पेनिस फुटबलमा सबैभन्दा प्रतिस्पर्धाको रुपमा हेरिन्छ । जित निकाल्ने दुवैको लक्ष्य हुने छ । अघिल्लो खेलमा दुवैले नकारात्मक नजिताको सामना गरेका छन् । रियल मड्रिड भर्खरै स्पेनिस ला लिगामा बढुवा भएको क्लब काडिजसँग १-० गोलले पराजित हुदैै निराश भएको थियो । च्याम्पियन्स लिगमा पनि शख्तर डोनास्ट्कसँग ३-२ ले पराजित भएको… पुरा पढौ

लिड्सको जितमा बामफोर्डको ह्याट्रिक

एजेन्सी-इंग्लिस प्रिमियर लिग अन्तर्गत एस्टन भिल्ला लिड्स युनाईटेडसँग पराजित भएको छ । प्याट्रिक बामफोर्डको ह्याट्रिकमा लिड्सले एस्टन भिल्लामाथि ३-० गोलले पराजित गरेको हो । शुक्रबार राती भएको खेलमा लिड्ससे एकपक्षीय नजिता निकाल्ने क्रममा तीनै गोल दोस्रो हाफमा सम्भव बनाएको थियो । जितसँगै लिग्स युनाईटेड लिगको अंक तालिकामा १० अंकसहित तेस्रो स्थानमा छ । भिल्ला पार्कमा भएको प्रतिस्पर्धामा भिल्ला घरेलु मैदानमा नमिठो हार व्यहोर्यो । ५५ औं मिनेटमा बामफोर्डले पहिलो गोल गरे । पहिलो गोलको अग्रतासँगै हौसिएको लिड्सले दोस्रो गोल भने… पुरा पढौ

मुम्बईद्वारा चेन्नई दश विकेटले पराजित

सारजहा(एजेन्सी-क्विन्टन डिकक र ईशान किसनको ओपनिङ जोडीले मुम्बईका लागि महत्वपूर्ण साझेदारी गरेपछि चेन्नईले दिएको ११५ रनको चुनौति सजिलै पार लगाएको छ । सारजहास्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार आईपिएल अन्तर्गत ४१ औं खेलमा चेन्नईलाई दश विकेटले पराजित गरेको हो । हारसँगै चेन्नईको प्ले अफ खेल्ने सम्भावना लगभग सकिएको छ । डि-कक र किसनको जोडीले ११६ रनको साझेदारी गरे । १२.२ ओभरमा लक्ष्य पुरा गरेका थिए । किसनले अर्धशतकीय पारी खेले । ६८ रनको इनिंग्स खेले । ३७ बल खेल्दै किसनले छ… पुरा पढौ

चेन्नईद्वारा मुम्बईलाई ११५ रनको लक्ष्य

एजेन्सी-चेन्नई सुपरकिंग्स आईपिएलको प्ले सम्भावना कम देखिएको छ । प्ले अफमा रहन पनि चेन्नईलाई आजको खेल जित्नै पर्ने छ । सारजहास्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार आईपिएल अन्तर्गत ४१ औं खेलमा मुम्बई इण्डियन्सका बलरले चेन्नईका व्याट्सम्यानलाई सस्तैमा पभेलियनको बाटो देखाए । एकपछि अर्को गरी क्रिजमा टिक्नै नसकेपछि मुम्बईले जितको लागि केवल ११५ रनको चुनौति पाएको थियो । कप्तान महेन्द्रसिंह धोनीले मात्रै दोहोरो अंकको रन बनाउने क्रममा १६ रन बनाए । उनीभन्दा अघिका व्याट्सम्यान भने सस्तैमा आउट भएपछि दबावमा रहेको चेन्नईलाई धोनीले… पुरा पढौ

राजस्थान रोयल्स ८ विकेटले पराजित

दुबई(एजेन्सी)-सनराईज हैदरावाद राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै आईपिएलको प्ले अफको सम्भावनालाई जिवितै राखेको छ । यद्यपी सनराईज ८ अंकसहित अंक तालिकामा पाँचौ स्थानमा छ । राजस्थान रोयल्सले दिएको १५४ लक्ष्यलाई सनराईजले २ विकेटको क्षतिमा १५६ रन बनाउँदै पुरा गर्यो । जितले प्ले अफ सम्भावनाको रहेको छ । अब केवल चार चरणका खेलहरु बाँकी छन् । गएराती भएको प्रतिस्पर्धामा मनिष पाण्डे र विजय शंकरले नटआउट क्रमश ८३ र ५२ रन बनाएपछि सनराईजले सम्भावित जितलाई सहज बनाएको थियो । पाण्डेले अविजित… पुरा पढौ

आर्सनलको कमब्याक जित

एजेन्सी-युईएफए युरोपा लिगा अन्तर्गत आर्सनलले र्यापिड भियनालाई २-१ गोलले पराजित गरेको छ । गएराती भएको खेलमा आर्सनलले पुनरागमन जित निकाल्न सफल भएको हो । दुवै टिमबाट गोल भने दोस्रो हाफमा मात्रै सम्भब भएको थियो । ५१ औं मिनेटमा र्यापिडले गोल गर्दै दिलाएको अग्रतालाई आर्सनलले कमब्याक गर्दै जित आत्मसात गरेको हो । टाक्सिर्याचिस फाउन्टसले र्यापिडको लागि ५१ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो । तर आर्सनलले खेलमा फर्किन भने झण्डै २० मिनेट कुर्नुपर्यो । भरपर्दा डिफेन्स डेविज लुईसले गोल… पुरा पढौ