मुख्य समाचार

नेपाल ६ विकेटले पराजित, सुपरसिक्सको सम्भावना कम

पोखरा(खेलाडी न्युज)—जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको सुपरसिक्समा पुग्ने नेपालको सम्भावना क्षीण बनेको छ । अफगानिस्तानलाई जित्नै पर्ने खेलमा नेपाल छ विकेटले पराजित हुदैं फेरी डिभिजन २ मै फर्किने अवस्था सृजना भएको छ । सुपरसिक्सले नेपाललाई एकदिवसिय खेलको मान्यता पाउथ्यो । नाजिबुल्लाह जादरानको अर्धशतकीय पारीमा अफगानिस्तानले नेपाल दिएको १९५ रनको चुनौतिलाई ३८ ओभर ४ बलमा पुरा गर्यो । जादराने ४७ बलको सामना गर्दै चार चौका र तीन छक्का हान्दै ५२ रन नटआउट खेल्दै सहज जित दिलाए । उनलाई समुल्लाह सेनवारीले… पुरा पढौ

अफगानको चौथो विकेटको रुपमा नावी आउट

पोखरा(खेलाडी न्युज)—अफगानिस्तानका महत्वपूर्ण व्याट्सम्यान मोहम्मद नावी ३४ रनमा आउट भएका छन् । उनलाई दिपेन्द्रसिंह ऐरीले ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराए । उनले ३२ बल खेलेका थिए । उनी अफगानिस्तानका निकै भरपर्दा व्याट्सम्यान हुन् । ऐरीले दुई विकेट लिईसके । दिपेन्द्रसिंह ऐरीले अर्धशतक पुरा गर्न चार रन बाँकी रहदाँ रहमत शाको विकेट लिएका छन् । उनले ७५ बल खेल्दै ४६ रन बनाएका थिए । १९५ रनको लक्ष्य पछ्याईरहेको अफगानिस्तानले दोस्रो विकेट गुमाएको छ । पहिलो विकेटको रुपमा आफना कप्तान रसिद… पुरा पढौ

अफगानको तेस्रो विकेट झर्यो, करण, सन्दीप र दिपेन्द्र लिए विकेट

पोखरा(खेलाडी न्युज)—१९५ रनको लक्ष्य पछ्याईरहेको अफगानिस्तानले दोस्रो विकेट गुमाएको छ । पहिलो विकेटको रुपमा आफना कप्तान रसिद खानलाई गुमाएको थियो । उनी करण केसीको बलमा आउट भएका थिए । उनले २१ रन बनाए । केसीले तेस्रो अ‍ोभर बलिङ गर्ने क्रममा एकबल डट खेलेपछि दोस्रो बलमा खान आउट भए । दोस्रो विकेट भने सन्दीप लामिछानेले लिए । जावेद अहमेदीलाई क्याच आउट गरे । जावेद ५४ बल खेल्दै २६ रन जोडेका थिए । दिपेन्द्रसिंह ऐरीले अर्धशतक पुरा गर्न चार रन बाँकी रहदाँ… पुरा पढौ

अफगान दोस्रो विकेट खस्यो, सन्दीप लिए विकेट

पोखरा(खेलाडी न्युज)—१९५ रनको लक्ष्य पछ्याईरहेको अफगानिस्तानले दोस्रो विकेट गुमाएको छ । पहिलो विकेटको रुपमा आफना कप्तान रसिद खानलाई गुमाएको थियो । उनी करण केसीको बलमा आउट भएका थिए । उनले २१ रन बनाए । केसीले तेस्रो अ‍ोभर बलिङ गर्ने क्रममा एकबल डट खेलेपछि दोस्रो बलमा खान आउट भए । दोस्रो विकेट भने सन्दीप लामिछानेले लिए । जावेद अहमेदीलाई क्याच आउट गरे । जावेद ५४ बल खेल्दै २६ रन जोडेका थिए । अफगानिस्तान क्रिकेटको एकदिवसिय बरियतामा ११ औं स्थानमा छ ।… पुरा पढौ

कप्तान खान आउट, करणले लिए विकेट

पोखरा(खेलाडी न्युज)—१९५ रनको लक्ष्य पछ्याईरहेको अफगानिस्तानले पहिलो विकेटको रुपमा आफना कप्तान रसिद खानलाई गुमाएको छ । उनी करण केसीको बलमा आउट भएका थिए । उनले २१ रन बनाए । केसीले तेस्रो अ‍ोभर बलिङ गर्ने क्रममा दुई डट खेलेपछि खान आउट भए । उनले व्यत्तिलगत दोस्रो ओभरमै १३ रन खर्चिएका थिए । पुरा पढौ

अफगानिस्तान सामु १९५ रनको चुनौति

पोखरा(खेलाडी न्युज)—कप्तान पारस खड्काले कप्तानी जिम्मेवारी सम्हाल्दै नेपालको इनिङ्समा महत्वपूर्ण ७५ रनको योगदान दिदाँ नेपालले अफगानिस्तानलाई १९५ रनको लक्ष्य दिएको छ । उनले ८२ बल खेल्दै ७५ रन जोड्दा १० चौका र एक छक्का हिर्काएका थिए । कप्तान खड्काले नवौ ओभरमा दुई चौका र एक छक्का हान्दै रनरेट उकासे । त्यसपछि केही आक्रामक व्यटिङ गर्दै उत्कृष्ठ इनिङ खेले । नेपालका ओपनर ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भए । विकेट जोगाउँदै कप्तान पारस खड्कालाई साथ दिईरहेको अवस्थामा २६.१ ओभरमा ६९ बल… पुरा पढौ

नेपाल तीन विकेट क्षतिमा १११ रन, कप्तान पारस ७५ रनमा आउट

पोखरा(खेलाडी न्युज)—नेपालका ओपनर ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भएका छन् । विकेट जोगाउँदै कप्तान पारस खड्कालाई साथ दिईरहेको अवस्थामा २६.१ ओभरमा ६९ बल खेल्दै आउट भए । नेपालले पहिलो विकेटको रुपमा अनिल साहलाई गुमाएको थियो । क्रिजमा कप्तान पारस खड्का जमिरहेका छन् । कप्तान खड्काले नवौ ओभरमा दुई चौका र एक छक्का हान्दै रनरेट केही माथि उठाए । ७१ बलमा १० चौका र १ छक्कासहित ७५ रनमा कप्तान पारस खेलिरहँदा मल्ल भने आउट हुन पुगे । अहिले व्याटिङमा दिपेन्द्रसिंह ऐरी… पुरा पढौ

कप्तान पारसको अर्धशतक, मल्ल विकेट जोगाउँदै

पोखरा(खेलाडी न्युज)—नेपालले पहिलो विकेटको रुपमा अनिल साहलाई गुमाएको छ । अहिले क्रिजमा कप्तान पारस खड्का आएका छन् । कप्तान पारस खड्कालाई ज्ञानेन्द्र मल्लले साथ दिईरहेका छन् । मल्लले रोकेर खेलिरहेका छन् । कप्तान खड्काले नवौ ओभरमा दुई चौका र एक छक्का हान्दै रनरेट केही माथि उठाए । ५६ बलमा ८ चौका र १ छक्कासहित ५७ रनमा कप्तान पारस खेलिरहँदा मल्ल भने ५८ बलमा दुई चौकाको मद्दतमा १९ रनमा खेलिरहेका छन् । नेपाल २१२ ओभरमा ८६ रन पुरा गरेको छ ।… पुरा पढौ

अनिल आउट, ज्ञानेन्द्र र पारसले व्याटिङ सम्हाल्दै

पोखरा(खेलाडी न्युज)—नेपालले पहिलो विकेटको रुपमा अनिल साहलाई गुमाएको छ । अहिले क्रिजमा कप्तान पारस खड्का आएका छन् । कप्तान पारस खड्कालाई मल्लले साथ दिईरहेका छन् । मल्लले केवल रोकेर खेलिरहेका छन् । कप्तान खड्काले नवौ ओभरमा दुई चौका र एक छक्का हान्दै रनरेट केही माथि उठाए । १० औं ओभरमा नेपाल ३६ रनमा खेलिरहेको छ । अफगानिस्तान विरुद्ध नेपालले टस जित्दै व्याटिङ शुरु गरेको हो । आजको खेल दुवैको लागि निकै महत्वपूर्ण छ । यद्यपी नेपालले स्पष्ट जित निकाल्दै सुपर… पुरा पढौ

नेपालले व्याटिङ गर्दै, ओपनरमा ज्ञानेन्द्र र अनिल

पोखरा(खेलाडी न्युज)—अफगानिस्तान विरुद्ध नेपालले टस जित्दै व्याटिङ शुरु गरेको छ । आजको खेल दुवैको लागि निकै महत्वपूर्ण छ । यद्यपी नेपालले स्पष्ट जित निकाल्दै सुपर सिक्सको सम्भावनालाई बलियो बनाउनुपर्छ । नेपालले वान डेमा अफगानिस्तानलाई पराजित गर्न सकेको भने छैन् । तर उनका भरपर्दा व्याट्सम्यान मोहम्मद शहजादलाई आईसिसीले विश्वकप क्रिकेट छनोटको दुई खेलमा प्रतिबन्ध लगाएको छ । जहाँ नेपाली टोलीले फाईदा लिन सक्नुपर्छ । आज नेपालले ओपनिङमा परिवर्तन गरेको छ । ज्ञानेन्द्र मल्लको साथमा अनिल साहलाई ओपनरको रुपमा पठाएको छ ।… पुरा पढौ