पोखरा(खेलाडी न्युज)—पोखरामा आजदेखि सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता शुरु भएको छ । नेपालका व्यवसायिक गल्फरले १८ औं सस्करणको वेष्टर्न ओपनमा विभिन्न गल्फकोर्षका व्यवसायिक गल्फरले प्रतिस्पर्धा गरेका छन् । पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फकोर्षमा २६ व्यवसायिक(प्रो)गल्फरको प्रतिस्पर्धा छ । प्रतियोगितामा १८ जना एमेच्योरले सहभागिता जनाएको हिमालयन गल्फ कोर्षका व्यवस्थापक भुवन गुरुङले जानकारी दिए । प्रतिस्पर्धामा पोखराका तीन व्यवसायिक र पाँच एमेच्योर गल्फरले प्रतिस्पर्धा गरेका छन् । प्रो तर्फ भुवन गुरुङ, कमल तामाङ, सन्जीव नेपालीको सहभागिता रहेको छ । गोकर्ण गल्फ काठमाडौं,,…
पुरा पढौ