पोखरा(खेलाडी न्युज)- गोपीबहादुर भट्टराइले प्याराडिसो कप मन्थ्ली टेनिस प्रतियोगिताको उपाधी जितेका छन् । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा धरमसिंह लामिछानेलाई ६–३, २–६ र सुपरटाईमा १०–५ को प्रतिस्पर्धात्क सेटमा पराजित गर्दै गोपीले उपाधी जितेका हुन् । प्रतियोगिता अन्तर्गत नवप्रवेशितर्फ लक्ष्मण तामाङ्ग प्रथम भए । तामाङ्गले फाइनलमा विकाश भट्टराईलाई ६–२ र ७–५ को सेटमा पराजित गरेका हुन् । प्रतियोगिताका विजेताले नगद ५ हजार तथा उपविजेताले नगद २ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गरे । त्यसैगरि खुलातर्फ राजन विजुक्छे र…
पुरा पढौ