मुख्य समाचार

जापानीज फुटबल प्रशिक्षकद्वारा भोलि नेपाली प्रशिक्षकलाई प्रशिक्षण

पोखरा, (खेलाडी न्युज)- पोखरामा फुटबलका प्रशिक्षकहरुका लागि एक दिने कोचिङ क्लिनिक (प्रशिक्षण) कार्यक्रम हुदैै छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा जापानका बरिष्ठ फुटबल प्रशिक्षकले प्रशिक्षण प्रदान गर्ने भएको संघका अध्यक्ष मिलन गुरुङले बताए । पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनको पहलमा फन रुट्सका मालिक जुन हिरानो र जापानीज प्रशिक्षक ताकेसी तोकाइरिनले कास्कीका फुटबल प्रशिक्षकहरुलाई प्रशिक्षण गराउने एन्फा कास्कीका उपाध्यक्ष एवम पूर्व राष्ट्रिय खेलाडी इश्वर गुरुङले बताए । प्रशिक्षक हिरानो जापान टोकियो स्थित फुटबलको व्यवसायिक संस्था फन रुट्स एकेडेमीका संचालक समेत हुन ।… पुरा पढौ

आज थ्रीस्टार र एपीएफ भिड्दै , शाख जोगाउन उद्दत

धन बस्नेत, पोखरा- आहा राराको १६ औं सस्करणमा आज सोमबार रुस्लान थ्रीस्टारले शसस्त्र प्रहरी बलको एपीएफ क्लबसित तेस्रो क्र्वाटरफाईनल खेल खेल्दै छ । दुवै पोखराको मैदानमा भिडन्त भने नयाँ हुने छ । आहाको संस्करणमा थ्रीस्टार तीन पटकको विजेता हो । शसस्त्र प्रहरी बल भने फाईनलिष्ट हो । पाँचौ, नवौ र १३ औं आहा रारा गोल्डकपको विजेता थ्रीस्टारले पुनरागमनपछि पोखराको मैदानमा पहिलो पटक भिड्दै छ । पुनरागमनलाई उत्कृष्ठ बनाउने क्रममा पुर्वाञ्चल गोल्डकपका जितेर आफनो अस्थित्व फेरी फुटबलमा कायम गरिसकेको छ । छैटौं… पुरा पढौ

चेल्सीद्वारा न्यु क्यासल पराजित

एजेन्सी— इग्ंिलस फा कप अन्तर्गत चेल्सीले न्यु क्यासललाई ३—० गोलले पराजित गरेको छ । आईतबार साँझ भएको प्रतिस्पर्धामा पहिलो हाफुमा दुई र दोस्रो हाफमा एक गोल गर्दै चेल्सी न्यु क्यासलमाथि हावी भयो । मिचे बाटसुएयीले ३१ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । उनले व्यक्तिगत दोस्रो गोल ४४ औं मिनेटमा गरे । मार्कस एलोन्सोले दिएको पासलाई डिबक्सबाट दायाँ खुट्टाले हानेको सुट सिधै पोष्टभित्र जाली हल्लाउन पुग्यो । पहिलो हाफ हुन एक मिनेट बाँकी छदाँ उनले नै दोस्रो गोल थपे… पुरा पढौ

नेपाली दुई फुटबल खेलाडी आईलिगमा, क्रिकेटर आईपिएलमा

पोखरा(खेलाडी न्युज)— नेपाली दुई फरक खेलका तीन खेलाडी भारतीय क्लब तथा फ्रेन्चाइज कम्पनीमा आवद्ध भएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ मिनरेभा पन्जाबसँग आवद्ध हुदैं भारतीय फुटबलको सर्वश्रेष्ठ प्रतियोगिता आईलिग(इण्डीयन लिग) खेलिरहेका छन् । उनले डेब्यु पनि गर्दै जितको हकदार बनिनसकेका छन् । अर्का फुटबल विमल घर्तीमगर मोहन बगानसँग सम्झौता गरेका छन् । यद्यपी उनी अहिले नेपालमा विभिन्न शहरमा चलिरहेको नकाउट फुटबल प्रतियोगितापछि मात्रै मोहन बगान पुग्ने छन् ।रण चेम्जोङ र विमल घर्तीमगरको सम्झौता रकम भने उल्लेख… पुरा पढौ

रोजर फेडेररलाई अष्ट्रेलियन ओपन, करियरको २० औं ग्राण्डस्लाम

एजेन्सी(मेलबर्न)— टेनिसका लेजेण्ड स्वीस भेट्रान्स ३७ वर्षिय रोजर फेडेररले करियरको २० औं ग्राण्डस्लाम अन्तर्गत अष्ट्रेलियन ओपन जित्दै नयाँ इतिहास कोरेका छन् । छैैटौं बरियताका मरिन सिलिचलाई मेलबर्नको रड लेभर एरिनामा आईतबार ६—२, ६—७, ६—३, ३—६ र ६—१ को पाँचौ सेटमा पराजित गर्दै करियरको २० औं ग्राण्डस्लाम जिते । ३७ वर्षको उमेरमा उपाधि जित्ने उनी दोस्रो खेलाडी हुन् । सन १९७२ मा केन रसवालले ३७ वर्षकै उमेरमा ग्राण्डस्लामको उपाधि जितेका थिए । पाँचौ सेटमा फेडेररको दुई ब्रेक प्वाईन्ट सिलिचले गुमाए ।… पुरा पढौ

आर्मी टाइब्रेकरको शिकार, धरान सेमिफाईनलमा

धन बस्नेत, पोखरा- नेपाल आर्मी टाइब्रकेरको शिकार हुदैं आहा रारा गोल्डकप उचाल्ने सपना तुहिँदा पूर्वेली टोली धरान गोल्डकपको सेमिफाईनलमा पुगेको छ । पोखराको मैदानमा दुई वर्ष अघिको नतिजालाई दोहो¥याउँदै धरान फुटबल क्लबले सेमिफाईनल तय गर्दा आर्मी आहाको उपाधि उचाल्ने सपना फेरी अधुरैमा चिक्त बुझायो । निर्धारित समयमा १—१ गोलमा टुग्याएको धरानले आर्मीलाई पेनाल्टी सुटआउटमा ५—४ गोल अन्तरले पराजित गर्दै सेमिफाईनल पुग्ने दोस्रो टोली बन्यो । अतिरिक्त समयको दोस्रो मिनेटमा नवयुग श्रेष्टको प्रहार फष्टबारमा लागेर बाहिरिनु नै आर्मीका लागि अभागीसिद्ध हुन पुग्यो ।… पुरा पढौ

सन्दीप २० लाखमा बिके, अफगानिस्तान स्पीनरको मूल्य चार करोड

पोखरा(खेलाडी न्युज)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाखमा खरीद गरेको छ । अक्सनको २७६ औं स्थानमा रहेका उनलाई अक्सनको तेस्रो चरणमा दिल्लीले बोली लगाएको हो । उनको शुरुवाती मूल्य नै २० लाख रहेको थियो । १८ वर्षिय लामिछाने यु—१९ का कप्तान समेत हुन् । अफगानिस्तानका १६ वर्षे अफ स्पीनर मुजिब जाद्रनलाई चार करोड तिर्दै पन्जाबले भित्र्याउँदा सबै छक्क परेका छन् । १९ वर्षिय भारतीय खेलाडी शिवम माभि ३ करोडमा विक्री भए । उनलाई कोलकोत्तोले… पुरा पढौ

जयदेवलाई साढे ११ करोडको बोली, कसले किन्ला सन्दीपलाई

पोखरा(खेलाडी न्युज)—आईपिएलको दोस्रो दिनको अक्सनको पहिलो राउण्डमा भारतीय खेलागडी जयदेव उनादकत ११ करोड ५० लाखमा विके । कम्पनीहरुले अधिकांश भारतीय खेलाडीलाई खरीद गरेका छन् । पहिलो राउण्डमा ४ जना विदेशी खेलाडी मात्रै अक्सनमा छिरे । बाँकी सबै भारतीय खेलाडीलाई खरीद गर्दै टिममा समावेश गर्दै आएका छन् । एकमात्र नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेलाई कुन कम्पनीले किन्छ भन्ने नेपाली समर्थकलाई चासो र कौतुहलता बनेको छ । मनोज तिवारीलाई पन्जाबले १ करोडमा खरीद गरेको छ । मन्दिप सिंहलाई बैंगलोरले १ करोड ४० मा… पुरा पढौ

अक्सनको दोस्रो दिन भारतीय अलराउण्डर गौतम विके सबैभन्दा पहिले

पोखरा(खेलाडी न्युज)—भारतीय प्रिमियर लिग(आईपिएल) सिजन ११ को लागि आज दोस्रो दिनको अक्सन शुरु भएको छ । दोस्रो दिन राजस्थान रोयल्सले भारतीय २९ वर्षिय अलराउण्डर कृष्णप्पा गौतमलाई ६ करोड २० लाखमा किन्दै शुरुवात गरेको छ । उनको शुरुवात मूल्य केवल २० लाख मात्रै तोकिएको थियो । त्यसैगरी दिल्ली डेयर डेभिल्सले सहबाज नदिमलाई ३ करोड २० लाखमा (शुरुवाती मूल्य ४० लाख थियो) खरीद गर्दा मुम्बई इण्डियन्सले राहुल चाहरलाई केवल १ करोड ९० लाख रुपैयाँमा मोलमोलाई ग¥यो । राजस्थान रोयल्सले मोर्गन अश्विनीलाई २… पुरा पढौ

रोनाल्डोको दुई पेनाल्टीमा भ्यालेन्सियामाथि रियलको सानदार जित

एजेन्सी—तेस्रो स्थानमा रहेको भ्यालेसिन्यलाई पराजित गर्दै रियल मड्रिडले बार्सिलोनासितको अंक तालिकामा घटाएको छ । स्पष्ट तीन अंक जोडेको रियलले स्पेनिस ला लिगमा चौथो स्थानमा यथावत छ । क्रिष्टियानो रोनाल्डोको दुई पेनाल्टी गोलमा अगाडि बढेको रियल मड्रिडले ९० मिनेटको समाप्तिमा थप दुई गोल गर्दै भ्यालेन्सियामाथि ४—१ को नजिता आत्मसात ग¥यो । १६ औं मिनेटमा रोनाल्डोलाई डिबक्बसभित्र लडाएपछि पाएको पेनाल्टीलाई रोनाल्डोले नै हाने । पेनाल्टी गोलबाट लिएको अग्रता पहिलो हाफ हुनु अघि पनि रियलले अर्को पेनाल्टीको अवसर पायो । ३८ औं मिनेटमा… पुरा पढौ