मुख्य समाचार

अक्सनको दोस्रो दिन भारतीय अलराउण्डर गौतम विके सबैभन्दा पहिले

पोखरा(खेलाडी न्युज)—भारतीय प्रिमियर लिग(आईपिएल) सिजन ११ को लागि आज दोस्रो दिनको अक्सन शुरु भएको छ । दोस्रो दिन राजस्थान रोयल्सले भारतीय २९ वर्षिय अलराउण्डर कृष्णप्पा गौतमलाई ६ करोड २० लाखमा किन्दै शुरुवात गरेको छ । उनको शुरुवात मूल्य केवल २० लाख मात्रै तोकिएको थियो । त्यसैगरी दिल्ली डेयर डेभिल्सले सहबाज नदिमलाई ३ करोड २० लाखमा (शुरुवाती मूल्य ४० लाख थियो) खरीद गर्दा मुम्बई इण्डियन्सले राहुल चाहरलाई केवल १ करोड ९० लाख रुपैयाँमा मोलमोलाई ग¥यो । राजस्थान रोयल्सले मोर्गन अश्विनीलाई २… पुरा पढौ

रोनाल्डोको दुई पेनाल्टीमा भ्यालेन्सियामाथि रियलको सानदार जित

एजेन्सी—तेस्रो स्थानमा रहेको भ्यालेसिन्यलाई पराजित गर्दै रियल मड्रिडले बार्सिलोनासितको अंक तालिकामा घटाएको छ । स्पष्ट तीन अंक जोडेको रियलले स्पेनिस ला लिगमा चौथो स्थानमा यथावत छ । क्रिष्टियानो रोनाल्डोको दुई पेनाल्टी गोलमा अगाडि बढेको रियल मड्रिडले ९० मिनेटको समाप्तिमा थप दुई गोल गर्दै भ्यालेन्सियामाथि ४—१ को नजिता आत्मसात ग¥यो । १६ औं मिनेटमा रोनाल्डोलाई डिबक्बसभित्र लडाएपछि पाएको पेनाल्टीलाई रोनाल्डोले नै हाने । पेनाल्टी गोलबाट लिएको अग्रता पहिलो हाफ हुनु अघि पनि रियलले अर्को पेनाल्टीको अवसर पायो । ३८ औं मिनेटमा… पुरा पढौ

धरानले आर्मीसँग भिड्दै, दुबै जितको श्रृखंला बढाउने अभियानमा

धन बस्नेत, पोखरा- सुदुर पश्चिमको खप्तड गोल्डकप गोल्डकप उचालेर पूर्वाञ्चल पुगेको आर्मी आज पोखराको मैदानमा उत्रिदैं छ । आहा राराको १६ औं सस्करणमा आज पुर्वाञ्चल टोली धरान फुटबल क्लबसित दोस्रो क्र्वाटरफाईनल खेल्दै छ । इटहरी गोल्डकपमा व्यहोरेको हारको पीडालाई पोखराको मैदानमा मलम पट्टी लगाउने धुनमा रहेको आर्मीलाई धराने टोलीले रोक्दै मोसफलमा विभागीय टोलीलाई अर्को हार चखाउने रणनीतिमा छ । आर्मी सिजनको चौथो उपाधि उचाल्ने सपनालाई इटहरीमा फुटबलमा पुनरागमन गरेको रुस्लान थ्रीस्टारले रोकिदिएपछि घाईते बनेको आर्मीले चौथो उपाधि आहा रारा गोल्डकपलाई देखेको… पुरा पढौ

लिभरपुल बेष्टब्रुमसँग पराजित

एजेन्सी—फा कपको चौथो चरणमा लिभरपुल बेष्टब्रुमसँग पराजित भएको छ । म्यानचेष्टर सिटीलाई प्रिमियर लिगमा पराजित गर्दै उत्साहित टोली केही दिनअघिमात्रै स्वान्सीसिटीसँग समेत पराजित भएको थियो । चौथो चरणको प्रतिस्पर्धामा बेष्टब्रुमले लिभरपुललाई ३—२ गोलले पराजित गरेको हो । आत्मघाती गोलले लिभरपुललाई डुबायो । पहिलो हाफकै इन्जुरी समयमा आत्मघाती गोल गरेपछि लिभरपुलले बराबरीको अवस्थाबाट हारको चरणमा प्रवेश गरेको थियो । मोहम्मद सलाहले हानेको बल रिफ्लेक्ट भएपछि खेलको ५ औं मिनेटमा रोबेर्टो फिर्मिनोले भली हान्दै लिभरपुललाई स्पष्ट अग्रता दिलाए । तर त्यो अग्रता… पुरा पढौ

दक्षिण अफ्रिका विरुद्धको अन्तिम टेष्टमा भारत ६३ रनले विजयी

एजेन्सी (खेलाडी न्युज) -दक्षिण अफ्रिका विरुद्धको तेस्रो तथा अन्तिम टेष्ट जित्दै भारतले श्रृखंलालाई क्लीन स्वीप हुनबाट जोगिएको छ । भारतमा आईपिएलको अक्सन शुरुहुदाँ दक्षिण अफ्रिकालाई अन्तिम टेष्टमा ६३ रनले पराजित गदै टेष्ट सिरिजमा क्लीन स्वीपहुनबाट जोगियो । भारतले दोस्रो इनिङ्समा दिएको २४७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाका चार व्याट्सम्यान शून्य रनमै आउट भएपछि भारतले अन्तिम टेष्टमा महत्वपूर्ण जित निकाल्यो । बलरहरु चम्किएको खेलमा दक्षिण अफ्रिकी एल्गरले ८६ रन हिर्काएपनि अन्य व्याट्सम्यानको फितलो प्रदर्शनले हारको संघारमा पुर्याईदियो । उनीसँगै हसिम अम्लाले… पुरा पढौ

२९ विदेशी खेलाडीको किनबेच, सन्दीपको पालो आईतबार, ३२१ करोड लगानी

एजेन्सी—इण्डीयन प्रिमियर लिग(आईपिएल)को सिजन ११ अन्तर्गत शनिबार पहिलो दिन ११० खेलाडीको खरीद विक्री हुदाँ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको पालो भने आईसकेको छ । उनी २७४ औं नम्बरमा रहेकोले सम्भवत आईतबारको अक्सन कार्यक्रममा समावेश हुने छन् । उनलाई कुन कम्पनीले कतिमा किन्ने हो सबैलाई चासोको विषय बनेको छ । उनी आईपिएलको अक्सनमा परेका पहिलो नेपाली खेलाडी पनि हुन् । लेग स्पीनर लामिछानेको अन्तराष्ट्रिय प्रतियोगितामा निकै उत्कृष्ठ छ । विभिन्न देशका क्रिकेटरको लिलामी विक्री भयो । पहिलो दिन ११०… पुरा पढौ

कारोलिनलाई वर्षको पहिलो ग्राण्डस्लाम

एजेन्सी— कारोलिन ओज्नियाच्कीले करियरको पहिलो ग्राण्डस्लामको उपाधि जितेकी छिन् । शीर्ष बरियताकी सिमोना हलेपलाई सोझो सेटमा पराजित गर्दै वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन जितेकी हुन् । साढे सात वर्षपछि फाईनलमा पुगेकी कारोलिनले हलेपलाई पहिलो सेट टाइब्रेकरमा लिईन् । ७—६(२)ले लिदैं उनीमाथि दवाव सृजना गरेपनि दोस्रो सेट ३—६ ले गुमाईन् । अन्तिम सेट भने ६—४ लेलिदैं पहिलो ग्राण्डस्लाम उपाधिसँगै शीर्ष स्थान ओगटिन् । छ वर्षपछि उनी शीर्ष स्थानमा उक्लिदाँ उनले ४३ वटा मुख्य प्रतियोगिता खेलिसकेकी छिन् । हलेप ०—३ को अवस्थामा… पुरा पढौ

बंगलादेशले खेल जित्यो, खेलाडी गुमायो

धन बस्नेत, पोखरा - उत्तर बरिन्धरा क्लब बंगलादेश आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गर्दा आफना दुई अफ्रिकन खेलाडीलाई गुमाएको छ । सुदुर पश्चिम ११ स्पोर्टिङ क्लबको चुनौतिलाई २—१ ले पन्छाउँदा अन्तिम पाँच मिनेटभित्र आफना दुई खेलाडी रातो कार्डको शिकार भए । सुदुर पश्चिमले पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा १६ औं सस्करणको आहा रारा गोल्डकपबाट धनगढीको यात्रामा निस्कियो । ७४ औंं मिनेटमा मिदो मासाले गोल गर्दै पाहुना टोलीलाई उत्साहित बनाउँदा दर्शक र सुदुर टोलीमा निराश छायो । सायल्ला सोन्लेमानेले डिबक्सबाट सिधै गोलपोष्टमा… पुरा पढौ

स्टुअर्ट विन्नीलाई केवल ६० लाखको मूल्य, सन्दीप पर्खाईमा

पोखरा(खेलाडी न्युज)— नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एंव स्पीनर सन्दीप लामिछाने लागि बोलकबोल भईसकेको छैन् । लन्चपछि फेरी शुरु भएको अक्सन । यद्यपी अझै केही समय कुर्नुपर्ने देखिएको छ । आईतबारसम्म हुने अक्सनमा आठ पे्रmन्चाई कम्पनीले पुराना खेलाडीलाई खरीद गरिरहेका छन् । सन्दीपको मूल्य २० लाखबाट शुरु हुने छ । यद्यपी अझै उनको लागि बोली लगाईसकिएको छैन् । भारतीय प्रिमियर लिग(आईपिएल) सिजन ११ मा इग्ल्याण्डी खेलाडी बेन स्टोक महंगामा विक्री भएका छन् । बेन स्टोकलाई राजस्थान रोयल्सले १२ करोड ५०… पुरा पढौ

युवराज सिंह र हरभजनको मूल्य दुई करोड

पोखरा(खेलाडी न्युज)- भारतीय प्रिमियर लिग(आईपिएल) सिजन ११ मा इग्ल्याण्डी खेलाडी बेन स्टोक महंगामा विक्री भएका छन् । बेन स्टोकलाई राजस्थान रोयल्सले १२ करोड ५० लाखमा किनेको छ । गतवर्ष उनी पुने सुपरजायन्टमा १४ करोड ५० लाखमा बिकेका थिए । मिचेल स्ट्रकलाई किग्ंस इलेभन पन्जाबले नै ९ करोड ४० लाखमा खरीद गरेको छ । बंगलादेशी बलर सकिब अल हसनलाई सनराईज हैदरवादले २ करोडमा खरीद गर्यो । स्पीनर हरभजन सिंहलाई चेन्नईले २ करोडमा किन्यो । भारतीय व्याट्सम्यान शिखर धवनलाई सनराईज हैदरावादले खरीद… पुरा पढौ