मुख्य समाचार

बेन स्टोक राजस्थान रोयल्समा १२ करोड ५० लाखमा खरीद

पोखरा(खेलाडी न्युज)- दशबजेदेखि शुरुभएको भारतीय प्रिमियर लिग(आईपिएल) सिजन ११ मा भारतीय व्याट्सम्यान शिखर धवनलाई किग्ंस इलेभन पन्जाबले खरीद गरेको छ । उनको लागि पन्जाबले ५ करोड २० लाख रुपैयाँ लिलामी लगायो । उनी पन्जाबका मार्की खेलाडी हुन् । पन्जाबले अश्विनीलाई पनि खरीद गरेको छ । उनलाई ७ करोड ६० लाखमा खरीद गरेको छ । पन्जाबले फाफ डु प्लेसिसलाई एक करोड ६० लाखमा खरीद गरेको छ । त्यस्तै केरोन पोलार्डलाई मुम्बाई इण्डियन्सले ५ करोड ४० लाखमा खरीद गरेको छ । बेन… पुरा पढौ

आईपिएलको लागि खेलाडी लिलामी, सन्दीपको न्यूनतम २० लाख भारु

पोखरा(खेलाडी न्युज)- आधा घण्टापछि भारतीय प्रिमियर लिग(आईपिएल) सिजन ११ को लागि खेलाडी लिलामी शुरु हुदैै छ । विभिन्न देशका ५७८ जना खेलाडी लिलामीमा छन् । विभिन्न आठ फ्रेन्चाईज कम्पनीले ती खेलाडीलाई आफनो क्लबमा सामेल गर्न खरीद गर्ने छन् । सन २००८ बाट शुरु गरिएको प्रतियोगिताको यो सबैभन्दा ठूलो लिलामी हुने छ । कम्पनीले १८ खेलाडीलाई लिलामीको लागि खुला गरेपछि शुरु सबैलाई खरीद विक्रीको लागि बकेटमा राखिने छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने लिलामीमा छन् । उनी भारतीय प्रिमियर… पुरा पढौ

सान्चेजको डेब्युमा म्यानचेष्टर युनाईटेडको सहज जित

म्यानचेस्टर (एजेन्सी)-  लामो समयपछि म्यानचेष्टर युनाईटेडले ७ नम्बरको जर्सी मैदानमा उतार्यो । भर्खरै मात्रै म्यानेचष्टर युनाईटेडमा भित्रिएका एलेक्स सान्चेजले ७ नम्बरको जर्सीसहित मैदानमा उत्रिदै डेब्यु गरे । उनको डेब्युसँगै दिएको पासले तल्लो श्रेणीको क्लब योभिल टाउनमाथि ४—० गोलले पराजित गर्दै सुखद नतिजा आत्मसात गरे । स्यान्चेजर्ले म्यानचेष्टर युनाईटेड पहिलो रोजाइबाट खेल सुरुवात गरेका थिए । पहिलो गोल उनकै पासमा मार्कस रासफार्डले गरे । खेलको ४१ औं मिनेटमा मार्कस रासफर्डको गोलमा अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा तीन गोल थप्यो । आर्सनलबाट… पुरा पढौ

आज बंगलादेशीसँग सुदुरपश्चिम भिड्दै

पोखरा(खेलाडी न्युज)- दुरदेखि आएको बंगलादेशलाई पोखराको मैदानमा सुदुरपश्चिम ११ स्पोर्टिङ क्लबले स्वागत गर्दै छ । सहारा क्लबको १६ औं सस्करणको गोल्डकपको निम्तोलाई स्वीकार्दै पोखरा रंगशालाको मैदानमा आईपुगेको उत्तर बरिन्धरा फुटबल क्लब बंगलादेशी टोलीसँग सुदुर पश्चिमले पहिलो क्र्वाटरफाईनल खेल्ने छ । गोल्डकपमा न्यानो आतिथ्यतासँगै स्तरीय फुटबल खेल्ने विश्वास आम दर्शकले लिएका छन् । सुदुर पश्चिमले पनि घरेलु टोली सहारा क्लबलाई ३—० गोलले पराजित गर्दै क्र्वाटरफाईनल तय गरेको थियो । जितले उत्साहित बनेको सुदुरपश्चिमले आज बंगलादेशी टोलीसँग कस्तो फुटबल खेल्छ भन्ने हेर्न… पुरा पढौ

इग्ल्याण्ड तीन विकेटले पराजित, पाँच खेलको श्रृखंला ३—१ स्थिति

एजेन्सी—अष्ट्रेलियाले चौथो वन डेमा इग्ल्याण्डलाई तीन विकेटले पराजित गर्दै पाँच खेलको श्रृखंला ३—१ अवस्थामा पुर्याएको छ । टिएम हेडले ९६ रनको महत्वपूर्ण इनिङ्स खेलेपछि अष्ट्रेलियाको जितको आधारशिला तयार भएको थियो । एमआर मार्शले ३२ रनको योगदान गरे । २५ पायनेले हिर्काए । तर अन्य व्याट्सम्यानको उत्कृष्ठ प्रदर्शन नरहेपनि अष्ट्रेलियाले चौथो वान डे ७८ बल बाँकी हुदाँ जित्यो । डेविड वार्नरलाई अष्ट्रेलियाले सस्तैमा गुमाएपछि दवाबमा रहेको अष्ट्रेलियाको इनिङलाई हेडले सम्हाले । ह्वाईटलाई ३ रनमा गुमाउँदा अष्ट्रेलिया पनि कमजोर बन्दै गएको थियो ।… पुरा पढौ

सुमनको गोलमा पुलिसको क्र्वाटरफाईनल यात्रा

धन बस्नेत, पोखरा- दुई वर्ष अघिको हारको बदला लिदैं नेपाल पुलिस क्लब आहा रारा गोल्डकपको यात्रा सुरक्षित बनाउँदा झापाली टोली निराश बन्न पुग्यो । १३ औं मिनेटमा सुमन लामाले गरेको गोल पुलिसको लागि क्र्वाटरफाईनल पुग्ने सहज माध्यम बन्दा झापाले फाईनल खेल्ने सपना साकार हुन सकेन् । १४ औं सस्करणमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाईनलसम्मको यात्रा तय गरेको रमपम झापा भने प्रिक्र्वाटरको खेलबाट १६ औंं संस्करणको आहा रारा गोल्डकपको यात्रालाई विट मार्यो । सात पटकको फाईनलिष्ट विभागीय टोली नेपाल पुलिस क्लब… पुरा पढौ

अष्ट्रेलिया विरुद्धको चौथो वान डेमा इग्ल्याण्डको खराब शुरुवात

एजेन्सी—सिरिज कब्जा गरिसकेको इग्ल्याण्डले अष्ट्रेलिया विरुद्धको चौथो वान डेमा खराब लयमा देखिएको छ । टस हारेर व्याटिङको लागि मैदान झरेको इग्ल्याण्डले अहिले व्याटिङ गरिरहेको छ । छ विकेट गुमाईसकेको छ । १० ओभरको खेल सकिदा इग्ल्याण्डले ५ विकेट गुमाउँदै केवल १८ रन मात्रै जोडेको थियो । जुन वान डे श्रृखंलामा सबैभन्दा कमजोर स्कोर हो । व्याट्सम्यानहरु सस्तैमा आउट भएपछि दवावमा खेलिरहेको छ इग्ल्याण्डले । जे रोय केवल दुई बलको सामना गर्दै शून्य रनमै पवेलियन फर्किए । हज्लेउडको बलिङमा स्मिथले क्याट… पुरा पढौ

युनाईटेडसँग मोरिन्होले थपे सम्झौता

एजेन्सी— म्यानचेष्टर युनाईटेडका प्रशिक्षक जोसे मोरिन्होले क्लब सम्झौता लम्ब्याएका छन् । ५४ वर्षिय मोरिन्होले युनाईटेडको लागि थप तीन वर्षको लागि सम्झौता गरेका हुन् । अब उनी क्लबको प्रशिक्षकमा २०२० सम्म रहने छन् । पोर्चुगिज प्रशिक्षक मोरिन्होले गतवर्ष इएफएल कप, फा कम्युनिटि शिल्ड तथा युरोपा लिग २०१६—१७ जितेका थिए । दुईवर्षअघि लुईसभान गालको ठाँउमा युनाईटेडले क्लबको प्रशिक्षको जिम्मेवारी मोरिन्होलाई सुम्पिएको थियो । मोरिन्होले युनाईटेडलाई नयाँ सिजनमा उत्कृष्ठ क्लबको रुपमा लैजाने अबको लक्ष्य रहेको बताएका छन् । प्रिमियर लिगमा युनाईटेड दोस्रो स्थानमा… पुरा पढौ

नेपाल पुलिस र झापा भिड्दै, आहामा दुवैको एक—एक जित

धन बस्नेत, पोखरा- सात पटकको फाईनलिष्ट विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा गोल्डकपमा मोफसलको टोली रमपम झापा ११ सित १६ औं सस्करणको आहा रारामा आज शुक्रबार अन्तिम प्रिक्र्वाटरफाईनल खेल्ने छ । पोखराको मैदानमा नेपाल पुलिस क्लब र रमपम झापा ११ बीचको भेट तेस्रो हो । दुवैले एक एक जित हासिल गरेका छन् । नेपाल पुलिस क्लबले झापालाई पहिलो आहा गोल्डकपको क्र्वाटरफाईनलमा ३—१ गोल अन्तरले पराजित गरेको थियो । रमपम झापाले पनि नेपाल पुलिस क्लबलाई १४ औं सस्करणमा प्रिक्र्वाटरकै अन्तिम खेलमा… पुरा पढौ

भारतीय टेष्ट क्रिकेटमा भुवनेश्वरको किर्तिमानी ६२ विकेट

पोखरा(खेलाडी न्युज)- भुवनेश्वर कुमार भारतीय टेष्ट क्रिकेट करियरमा सर्वाधिक विकेट लिने भारतीय बलर बनेका छन् । उनले दक्षिण अफ्रिकासितको अन्तिम टेष्टको पहिलो इनिङमा ३ विकेट लिदैं टेष्ट क्रिकेटमा विकेट संख्या ६२ पुर्याएका हुन् । भारती तेज बलर चेतन शर्मालाई पछि पार्दै उनी सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् । उनले सबैखाले क्रिकेटमा सर्वाधिक विकेट लिने दक्त फडकरसँग बराबरी गरेका छन् । यद्यपी भुवनेश्वरले दोस्रो इनिङमा समेत विकेट लिने सम्भावना छ । शर्माले टेष्ट क्रिकेटमा ६१ विकेट लिएका थिए । उनी भारतीय… पुरा पढौ