पोखरा-१९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितालाई सफल पार्न पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलले सह उप प्रायोजकको रुपमा सहारा क्लबसँग सहकार्यमा जुटेको छ । क्लवसंग आइतबार सम्झौता गरेसंगै आहा रारा गोल्ड कपसँग जोडिएको हो । क्लवका अध्यक्ष केशव बहादुर थापा, पुर्व अध्यक्ष विक्रम थकालीले हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेल र म्यानेजर प्रदिप शर्मा बिच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । साथै हस्पिटलले दर्शकहरुलाई हस्पिटलको सेवामा २० प्रतिशत छुट दिने घोषणा समेत गरेको छ । क्वार्टरफाइनल…
पुरा पढौ