एजेन्सी, पुस २१ । साविक विजेता लिभरपुर साेमबार राति साउथह्याम्पटनकाे मैदानमा स्तब्ध भएकाे छ । तालिकाकाे शीर्ष स्थानमा रहेकाे लिभरपुल साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित भएको हो । ड्यानी इङ्सले निर्णायक गोल गरेपछि घरेलु मैदानमा साउथह्याम्पटनले लिभरपुलविरुद्ध जित हात पारेको हो । ड्यानीले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए । जेम्स वार्डको फ्रिकिक पासमा ड्यानीले गरेको गोल खेलमा निर्णायक बन्यो । बल पोजिसनमा एकतर्फी पकड जमाएपनि लिभरपुलले गोल गर्न सकेन । र, लिभरपुलले सिजनको दोस्रो हार व्यहोर्न पुग्यो । यस…
पुरा पढौ