पोखरा-टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको चौथो टाईगर कप अन्तराष्ट्रिय भलिबल प्रतियोगिताबाट १८ लाख ३७ हजार रुपैयाँ जोगाएको छ । गत माघको पहिलो साता आयोजना गरिएको प्रतियोगितामा सम्पूर्ण खर्च कटाउँदै १८ लाख ३७ हजार रुपैयाँ बचत गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । संस्थाले मुख्य प्रायोजक सुश्री मिडिया प्रालिबाट १५लाख, मुख्यमन्त्रीको कार्यालय गण्डकी प्रदेश सरकारबाट १० लाख, पोखरा महानगरपालिकाबाट ९ लाख ८५ हजार, राष्ट्रिय खेलकुद परिषदबाट ४ लाख ९२ हजार,प्रदेश खेलकुद परिषदबाट ५ लाख ७५ हजार, प्रवेश शुल्कबाट…
पुरा पढौ