पोखरा-पोखरामा आयोजना गरिएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको रकम राष्ट्रिय खेलकुद परिषदले १८ महिनापछि निकासा गरेको छ । २०७६ साल मंसिर १५ गतेदेखि २४ गतेसम्म पोखरामा विभिन्न ८ वटा खेलहरु आयोजना गरिएको थियो । महिला क्रिकेट, ह्याण्डबल(महिला तथा पुरुष) , बीच भलिबल(महिला तथा पुरुष), भारोत्तोलन, महिला फुटबल, व्याडमिन्टन(महिला तथा पुरुष), ट्रायथोलन लगायतका खेलहरु सञ्चालन गरिएको थियो । परिषदले पोखराको विभिन्न ६ वटा शीर्षकमा गरी ८२ लाख रुपैयाा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराको खातामा पठाइएको छ । परिषदले पत्रचार…
पुरा पढौ