राखेप

अधिकांश खेल प्रशिक्षक विहीन, शाख जोगाउन सकस

पोखरा-यतिबेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा छ । राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक सुझाव राष्ट्रिय खेलकुद परिषदले मागेको छ । कोरोना कहर छ । कोरोनाले सबैक्षेत्र सन्त्रासमै छ । यद्यपी खेलकुद विस्तारै चलायमान हुदैं गएको छ । खेलकुद गतिविधि बढ्दै गएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी गण्डकी प्रदेशको काँधमा छ । चर्चासँगै प्रशिक्षण गराउनुपर्ने दायित्व समेत बढेको छ । ३५ खेल समावेश छन् । ३५ खेलमध्ये थोरै खेलका मात्रै प्रशिक्षक छन् । सितेरियो कराँते, तेक्वान्दो, उसु, भलिबल, शारीरिक… पुरा पढौ

स्वयंसेवक प्रशिक्षक नियुक्त गर्नुपर्छ–बोर्ड सदस्य

पोखरा-राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश छन् । गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको संघारमा छ । समावेश गरिएका खेलबाट उत्कृष्ट नतिजाको अपेक्षा सबैबाट हुने गर्छ । तर समावेश गरिएका कतिपय खेलका प्रशिक्षक नै छैनन् । प्रशिक्षक निवृत्तिभरण(अवकाश) हुदैं गएका छन् । केही हुने क्रममा छन् । प्रशिक्षक नहुदाँ प्रशिक्षणमा प्रभाव पर्दै गएको छ । प्रशिक्षक भएपनि पूर्वाधार र आवश्यक सामाग्रीको अभावमा प्रशिक्षण हुन सकेको छैन् । प्रशिक्षक बन्न एनएस(प्रशिक्षण सम्बन्धीको कोर्ष) गर्नुपर्छ । एसएन कोर्ष गरेका प्रशिक्षक अबकाश… पुरा पढौ

नौ महिनापछि खुल्दै पोखरा रंगशाला

पोखरा-कोभिड–१९ को महामारीसँगै शुरु भएको लकडाउनले बन्द रहेको पोखरा रंगशाला नौ महिनापछि खुल्ने तरखरमा छ । चैत ११ गते कोरोना कहरको लकडाउनसँगै रंगशाला बन्द भएपछि सबै खेलकुद गतिवधि पूर्ण रुपमा ठप्पै थियो । खेलकुद मात्रै नभई अन्य पनि ठप्प थिए । तर विस्तारै एकपछि अर्को गरी खुल्दै गएपछि खेलकुद गतिविधि सञ्चालन गर्न समेत सरकारले स्वीकृति दिएको छ । मंसिर १ गतेदेखि पर्यटन क्षेत्र खुला गर्ने सरकारले सार्वजनिक गरिसकेको छ । पर्यटन क्षेत्रसँगै खेलकुद क्षेत्र पनि चलायमान बनाउन उद्देश्यसहित खुलाउने निर्णय… पुरा पढौ

‘सागको पैसा कहिले आउँछ’

पोखरा-१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) सकिएको एक वर्ष वित्यो । एक वर्षको अवधिमा समेत बनाइएको पूर्वाधारको रकम अझै निकासा भएको छैन् । रकम निकासा नहुदाँ संघहरु ऋणमा छन् । वर्षदिनसम्म रकम निकासा नहुदाँ मर्कामा रहेका संघका पदाधिकारीले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवसँग गुनासाका पोकाहरु एकपछि अर्को गरी फुकाए । अधिकांश गुनासो भने रकम निकासा नहुदाँ भोग्नुपरेको पीडा बारे थयार्थ वर्णन सुनाए । २०७६ मंसिर १५ गतेख २४ गतेसम्म पोखरा रंगशालामा आयोजित सागमा ८ वटा खेलहरु खेलाइएको थियो । आर्चरी,… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाधारले रोकिन्न-सदस्य सचिव

पोखरा-कोरोना कहरकै बीचमा नेपालगन्जमा म्याराथन आयोजना हुदैैं छ । खेलकुद गतिविधि विस्तारै चलायमान हुदैं छ । आगामी फागुन २० गतेदेखि गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको मिति तय गरिएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने र नहुने दुविधा भईरहेकै बेला राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले कोरोना कहरकै कारणबाट मात्रै राष्ट्रिय खेलकुद प्रतियोगिता रोकिने स्पष्ट पारे । पोखरा रंगशालामा सोमबार आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै सिलवालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कोरोना बाहेक अन्य कारणले रोकिने अवस्था नरहेको… पुरा पढौ

खेलकुद विधेयक प्रमाणीकरणमा ढिलाई

पोखरा-गण्डकी खेलकुद विकास विधेयक २०७७ गण्डकी प्रदेशको बैठकबाट पास भएपनि अझै प्रमाणिकरण भएको छैन् । विधेयक प्रमाणीकरण नहुदाँ प्रदेश तथा जिल्ला खेलकुद परिषद गठनमा ढिलाई भएको छ । प्रदेशको ५७ औं बैठकले खेलकुद विधेयक पास गरेको थियो । गत असोज १४ गते पास गरिएपनि गण्डकी प्रदेश प्रमुख अमिक शेचरनले प्रमाणिकरण गरिसकेका छैनन् । प्रमाणीकरण नहुदाँ ऐन बन्न सकेको छैन् । ऐन बन्न नसक्दा खेलकुदका अन्य गतिविधि पूर्ण रुपमा ठप्पै छ । तीनसाता वितिसक्दा पनि प्रमाणीकरण भने हुन सकेको छैन् ।… पुरा पढौ

नवनियुक्त बोर्ड सदस्यद्वारा शपथ ग्रहण

काठमाडौं-राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्यहरुले सोमबार शपथ ग्रहण गरेका छन् । राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नवनियुक्त ११ बोर्ड सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । मन्त्रीपरिषद्को गत असोज २९ गतेको बैठकले हरि खड्का, मानदेव हजरा, पुरेन्द्रविक्रम लाखे, राजेश गुरुङ, मोहम्मद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई र सुमित्रा चौधरीलाई राखेपको सदस्यमा नियुक्त गरेको थियो । त्यस्तै मन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद संघको सिफारिसमा रेणुका श्रेष्ठ तथा सुवर्णाकेशरी… पुरा पढौ

राखेपको बोर्ड बैठक दशैंपछि मात्र बस्ने

काठमाडाैं, कात्तिक ३ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक दशैंपछि मात्र बस्ने भएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको भन्दै बोर्ड बैठक दशैंपछि मात्र बस्ने भएको हो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले संख्या धेरै भएकाले दशैं अघि बोर्ड बैठक बस्ने सम्भावना नरहेको बताउनुभयो । खेलकुद ऐन अनुसार परिषद्को बैठक वर्षमा कम्तीमा दुई पटक बस्ने उल्लेख छ । सदस्य सचिवले अध्यक्ष तथा खेलकुद मन्त्रीसंगको परामर्शमा परिषद्को बैठक बस्ने मिति, समय, स्थान र बैठकमा छलफल हुने विषयको सूची… पुरा पढौ

रंगशालामा प्रशिक्षण, बढ्यो चहलपहल

पोखरा-पोखरा रंगशाला प्रवेशको लागि खुलेको छैन् । तर रंगशालाभित्र इण्डोर तथा आउटडोरका खेलहरुको प्रशिक्षण भने शुरु भईसकेको छ । प्रशिक्षण शुरु गरिएपछि रंगशाला प्रवेशमा बन्देज भने छैन् । तर आधिकारिक रुपमा पोखरा रंगशाला भने प्रशिक्षणको लागि भने खुलाइएको छैन् । खेलाडीहरु नै स्वयं प्रशिक्षण गर्न प्रवेश गर्दै आएका छन् । उनीहरुलाई रोकतोक गरिएछैन् । जिल्ला खेलकुद विकास समिति कास्की तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरा राष्ट्रिय खेलकुद परिषदको खुलाइएको निर्देशन एवं पत्रचारको पखाईमा छ । पत्राचार एवं निर्देशन नभईकन… पुरा पढौ

राखेप बोर्ड सदस्यमा गुरुङको ह्याट्रिक

पोखरा-राष्ट्रिय खेलकुद परिषदका पूर्व बोर्ड सदस्य राजेश गुरुङ तेस्रो पटक परिषदको बोर्ड सदस्यमा नियुक्त भएका छन् । खेलकुद परिषदकै इतिहासमा एउटै व्यक्ति तीन पटकसम्म बोर्ड सदस्य भएको सम्भवत गुरुङ पहिलो हुन् । नेपाल बक्सिङको उपाध्यक्ष भएको समयमा गुरुङले महिला तथा पुरुष बक्सिङ प्रतियोगिता आयोजनाको अगुवाई गरे । त्यही प्रतियोगितामा खेलाडीलाई पुरस्कार स्वरुप सुन जडित मेडल प्रदान गरिएको थियो । गुरुङ पहिलो पटक २०६५/६६ को लागि राखेपको बोर्ड सदस्य नियुक्त भएका थिए । तत्कालिन हरिबावु चौधरी सदस्य सचिव हुदाँ गुरुङ बोर्ड… पुरा पढौ