पोखरा-पोखरामा बुधबारदेखि विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा बुधबारदेखि पोखरा रंगशालास्थित व्याडमिन्टन हलमा दोस्रो संस्करणको मोहन स्मृति विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु भएको हो । ट्रेकिङको इकुपमेन्ट विक्री वितरण गर्दै आएको भाउदे नेपालको मुख्य प्रायोजनमा बुधबार हलको तीनवटा कोर्टमा भएको प्रतिस्पर्धा राउण्ड ३२ सम्मका खेलहरु टुंगिएका छन् । लोअर सेकेण्डरी छात्र तर्फको प्रतिस्पर्धामा खैरेनीटार मावि तनहुँका सन्देश कार्कीले विद्या ज्योतिका हिमाल थापालाई २१—१४, २१—१८ को सोझो…
पुरा पढौ