संघ

विभागीय क्लबको सुखद शुरुवात

नेपालगन्ज-आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता बिहीवारदेखि नेपालगन्जमा सुरु भएको छ । चुस्त व्यवस्थापनमा अन्तर्राष्ट्रिय स्तरकै झझल्को दिनेगरी नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालित प्रतियोगिताको पहिलो दिन विभागीय क्लब नेपाल पुलिस क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सुखद शुरुवात गरेका छन् । पहिलो खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी युनाइटेडलाई ३–० सेटले पराजित गरेको हो । पुलिसले २५–१४, २५–१३, र २५–९ ले पराजित गरेको हो । पुलिसकी मनिषा चौधरी प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई नेपाली… पुरा पढौ

गण्डकी प्रदेश पुरुष हक्की टिम विराटनगर प्रस्थान

पोखरा-विराटनगरमा आयोजना हुने तेस्रो गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिताको लागि गण्डकी प्रदेशको पुरुष टोली सोमबार प्रस्थान गरेको छ । खेलाडीहरुलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ तथा सदस्य सचिव तेजबहादुर गुरुङले खादा लगाई विदाई गरेका थिए । १६ सदस्यीय टोलीमा पवन परियार, पिताम्बर थापा, अशिम ठकुरी, सुजन मगर, सुरज बोहोरा, रोहन लामा, सानु लामा, आशिष जिसी, कुन्जन थापामगर, सागर परियार, विशाल कुमाल, गगन केसी, अमृत गुरुङ, सुजन विक, शिशिर केसी, हेमन पाईजा रहेका छन् । प्रशिक्षकमा राजन… पुरा पढौ

शान्ता माविलाई दोहोरो उपाधि

पोखरा-शान्ता माविले सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको दोहोरो उपाधि जितेको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरामा सोमबार सम्पन्न प्रतियोगितामा शान्ता माविले छात्र तथा छात्रा दुबै तर्फको उपाधि जितेको हो । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सोमबार भएको फाइनल भिडन्तमा छात्रतर्फ शान्ता माविले मेश्रम वराह मावि र छात्रातर्फ शान्ता माविले नै लक्ष्मी माविलाई सोझो सेटमा हराउँदै दुबै तर्फ नगद एक÷एक लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो । उपबिजेतामा चित्त बुझाएको छात्रतर्फको… पुरा पढौ

सृजना कप भलिबल, छात्रतर्फ शान्ता र मेश्रम बराह तथा छात्रातर्फ शान्ता र लक्ष्मी मावि भिड्ने

पोखरा-पोखरामा जारी सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधिका लागि छात्रतर्फ शान्ता मावि र मेश्रम बराह भिड्ने भएका छन् । त्यस्तै छात्रातर्फ शान्ता मावि र लक्ष्मी माविबीच पाधि भिडन्त हुने भएको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आइतबार भएको सेमीफाइनल खेलमा छात्रतर्फ मेश्रम वराह माविले कालिका माविलाई र शान्ता माविले ईन्द्रराज्य लक्ष्मी माविलाई पराजित गर्दै फाइनल भिडन्त सुरक्षित गरेका हुन् । त्यस्तै, छात्रातर्फ लक्ष्मी माविले भद्रकाली माविलाई र शान्ता माविले विन्ध्यबासिनी माविलाई पराजित गर्दै उपाधि भिडन्तका लागि भेट… पुरा पढौ

माछापुच्छ्रे र सांग्रिलाको जित

पोखरा-कास्की क्रिकेट क्लबमाथि १ विकेटको रोमाञ्चक जित हात पार्दै सांग्रिला क्रिकेट क्लबले शनिबारीय टी–२० क्रिकेट लिगमा तेस्रो जितसँगै फाईनल प्रतिस्पर्धाको लागि सम्भावना जोगाई राखेको छ । शनिबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा कास्की क्रिकेट क्लबले दिएको १११ रनको चुनौतिलाई सांग्रिलाले १९ ओभर खेल्दै ९ विकेटको क्षतिमा पुरा गर्यो । टस जितेर व्याटिङ गरेको कास्कीले कप्तान विष्णुप्रसाद शर्माले अविजित ३७ योगदानमा ११० रनको योगफल तयार पार्यो । शमाले २७ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे । रोहित चन्दले ३७… पुरा पढौ

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीमा राजन

पोखरा-राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीको प्रथम अधिवेशनले राजन पौड्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।१५ सदस्यीय नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा जीवन मल्ल(सितेरियो कराँते), द्धितीय उपाध्यक्षमा हिमाल खड्का(हक्की), सचिवमा धन लामा(सितेरियो कराँते) कोषाध्यक्ष्मा विशाल बस्नेत(ह्याण्डबल) र सह सचिवमा चन्द्रकुमार गुरुङ(क्रिकेट) रहेका छन् । त्यसैगरी सदस्यहरुमा प्रदीप रसाईली(बास्केटबल), निशान कार्की(तेक्वान्दो), जीवन घिमिरे(शारीरिक सुगठन), पुनम गुरुङ(व्याडमिन्टन), विरेन्द्र गहतराज(उसु), रेखमाया गुरुङ(फेन्सिङ), सुमन श्रेष्ठ(बक्सिङ), उज्वल कार्की(मुआथाई) र प्रदीप खड्का(लन टेनिस) रहेका छन् । सर्वसम्मत बनेका अध्यक्ष पौड्यालले पोखरा रंगशालाभित्र खेल र खेलाडीको हकहितको… पुरा पढौ

राईजिङ र पोखराको तेस्रो जित

पोखरा-अमृत गुरुङको अलराण्डर प्रदर्शनमा राईजिङ क्रिकेट क्लबले शनिबारीय टी–२० क्रिकेट लिग अन्तर्गत तेस्रो जित निकाल्ले क्रममा कास्की क्रिकेट क्लबलाई ४२ रनले पराजित गरेको छ । वाईनकिङ टी–२० कास्की जिल्ला क्लबस्तरीय च्याम्पियनसिप अन्तर्गत शनिबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा राईजिङका कप्तान अमृत गुरुङले प्लेयर अफ दि म्याच प्रदर्शन गरेपछि सहज जितसँगै लिगको शीर्षस्थानमा रहेको छ । उनले १८ बलमा १ चौका र ४ छक्का हान्दै ३४ रनको अविजित पारी खेलेपछि राईजिङले १४८ रनको योगफल तयार पार्यो । टस जित्दै राईजिङका ओपनर सागर… पुरा पढौ

गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगीता, कास्की च्याम्पियन

पोखर- गण्डकी प्रदेशस्तरिय तेक्वान्दो प्रतियोगिता ११ स्वर्ण पदकसहित कास्की च्याम्पियन बनेको छ । चार स्वर्ण पदकसहित म्याग्दी दोश्रो र चार स्वर्ण पदक जितेको पर्वत तेसा्रे भएको हो । पुरुष र महिला तर्फको गरी कुल २६ खेलमा १ सय १३ जना खेलाडी रहभागी रहेका थिए । जसमा स्वर्ण पदक विजेता ल्याउने २५ जना खेलाडी राष्ट्रिय खेलका लागी छनोटमा परेका छन । छनोटमा पर्नेहरुमा कास्कीका सिनियर पुरुष ५४ के.जी तौल समुह तर्फ मन्दिप सुनार,५८ के.जी मा पर्वतका सुरज कडेल र ६३ के.जी… पुरा पढौ

प्रधानमन्त्री कप भलिबल प्रतियोगिताको अफिसियल होटल सेन्ट्रल प्लाजा

नेपालगन्ज-सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आयोजना चैत १० देखि १४ गते सम्म हुने भएको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कपको यो आठौं संस्करणको तयारी तिब्र बनाइएको छ ।प्रतियोगिताको लागि पाँच तारे होटल सेन्ट्रल प्लाजाले समेत आफनो उपस्थिति जनाएको छ । प्रतियोगितामा सहभागी हुने टोलीका खेलाडी तथा अफिसियलका लागि आवास तथा भोजनको व्यवस्थापन सेन्ट्रल प्लाजामा गर्नेगरी सहकार्य गरिएको छ । सम्झौतामा सेन्ट्रल प्लाजाका महाप्रबन्धक समिर भी कुमार र बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले… पुरा पढौ

श्रीलंकन क्लबमाथि दोस्रो जित

काठमाडौं मार्च दोस्रो साताबाट हुने विश्व क्रिकेट लिग टु अन्तर्गतको क्रिकोणात्मक शृंखलाको अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले जित यात्रालाई दोस्रो खेलपनि मंगलबार निरन्तरता दिएको छ । नेपालले मंगलबार नेभीलाई ८२ रनले पराजित गरेको हो । सोमबार पहिलो खेलमा नेपालले नेभीलाइ एक सय ११ रनले पराजित गरेको थियो । सो खेलमा नेपालका लागि दिपेन्द्रले सर्वाधक ४३ रनको योगदान गरेका थिए । नेपालले प्रस्तुत गरेको एक सय ९७ रनको लक्ष्य पछ्याएको नेभी ३०.५ ओभरमा १ सय ५ रनमा सीमित… पुरा पढौ