पोखरा-विराटनगरमा आयोजना हुने तेस्रो गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिताको लागि गण्डकी प्रदेशको पुरुष टोली सोमबार प्रस्थान गरेको छ । खेलाडीहरुलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ तथा सदस्य सचिव तेजबहादुर गुरुङले खादा लगाई विदाई गरेका थिए । १६ सदस्यीय टोलीमा पवन परियार, पिताम्बर थापा, अशिम ठकुरी, सुजन मगर, सुरज बोहोरा, रोहन लामा, सानु लामा, आशिष जिसी, कुन्जन थापामगर, सागर परियार, विशाल कुमाल, गगन केसी, अमृत गुरुङ, सुजन विक, शिशिर केसी, हेमन पाईजा रहेका छन् । प्रशिक्षकमा राजन…
पुरा पढौ