संघ

एशियन कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप

पोखरा-आउँदो शनिबार र आईतबार पोखराको फेवातालमा साहसिक खेल ट्रायथोलन एशियन कपको दोस्रो संस्करण शुरु हुदैं छ । नेपाल ट्रायथोलन संघको आयोजनामा पोखरामा हुने प्रतिस्पर्धा दोस्रो पटक हो । पहिलो संस्करण सन २०१९ मा आयोजना गरिएको थियो । एशियन कपसँगै साउथ एशियन च्याम्पियनसिप समेत हुने छ । यही चैत १९ गते शनिबार ट्रायथोलन तथा २० गते आईतबार दुवाथोलन प्रतिस्पर्धा गराईने नेपाल ट्रायथोलन संघका केन्द्रीय अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । च्याम्पियनको लागि अन्तराष्ट्रिय ट्रायथोलन युनियनले आफनो आधिकारीक वेभसाईटमै राखिसकेको छ ।… पुरा पढौ

पहिलो दिन सुवासको दुई अण्डरको अग्रता

पोखरा-शीर्ष बरियताका गल्फर भुवन नगरकोटीले सुर्य नेपाल वेष्टर्न ओपन गल्फको २२ औं संस्करणमा आईपुग्दा होल इन वानको किर्तिमान बनाउँदा बुधबार पोखराको हिमालयन गल्फ कोर्षमा पहिलो दिन ४ ओभर ७२ को कार्डमा १० औं स्थानमा रहेर टुंग्याएका छन् । सुर्य नेपालको प्रायोजनमा वर्षको अन्तिम प्रतिस्पर्धा सुर्य नेपाल वेष्टर्न ओपन गल्फमा नगरकोटीले पार तीनको आईल्याण्ड होल(होल नं ७) मा होल इन वान गर्दै किर्तिमान बनाए । तर उनले छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा पहिलो दिन किर्तिमान बनाएपनि पार चारको अन्तिम होल(१८) मा डबल… पुरा पढौ

धर्मश्री बिजेताले दश लाख प्राप्त गर्ने

काठमाडौं -खेलकुद क्षेत्रमा नेपालकै सवै भन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका बिजेताले नगद १० लाख प्राप्त गर्ने भएका छन् । राजधानीस्थित यलो पकोडा होटलमा आयोजित पत्रकार सम्मेलनमा ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले उक्त जानकारी गराएका हुन् । खेलकुदको क्षेत्रमा ब्यक्तिगत विधा तर्फको यो नै सर्वाधिक पुरस्कार रासी रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयो । यस अघिको संस्करणमा पुरस्कार रासी ५ लाख रहेको थियो । २०१० मा स्थापित ब्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२… पुरा पढौ

राईजिङको ४ रनको रोमाञ्चक जित

पोखरा-ऋतिक थापा मगरले उत्कृष्ट बलिङ गरेपछि माछापुच्छ«े क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबमाथि २५ रनको जितको नजिता निकालेको छ । ९० रनको लक्ष्य पछ्याएको सांग्रिला क्रिकेट क्लबलाई ६४ रनमै अलआउट गर्दै माछापुच्छ«े क्रिकेट क्लबले जित आत्मसात गरेको हो । वाईनकिङ्ग टी–२० कास्की क्लबस्तरीय च्याम्पियनसिपमा मध्यक्रमका दिपेश खत्री र विमल तिवारीले महत्वपूर्ण साझेदारी गरेपछि माछापुच्छ«े क्रिकेट क्लबले ८९ रनको योगफल तयार परेको थियो । पुजन शर्मालाई ६ रनमै पभेलियन फर्काउँदै सांग्रिलाललाई पहिलो सफलता मिलेको थियो । दुई चौका प्रहार गर्दै खेल्ने क्रममा… पुरा पढौ

हेटौंडा मेयर कप रेपिड चेसको उपाधि फिडेमास्टर क्षितीज भण्डारीलाई

हेटौंडा -फिडेमास्टर क्षितीज भण्डारीले हेटौंडा मेयर कप रेपिड चेस प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल खेलकुद महासंघ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिबार हेटौंडामा सम्पन्न प्रतियोगिताका सात खेलमा पाँचमा जीत तथा दुईमा बराबरी गरेका क्षितीजले ६ अंक बनाउदै नगद ५० हजार रुपैंया समेत प्राप्त गरे । पाचौं तथा सातौं चरणमा क्रमशः झापाका प्रकाश नेपाल र फिडेमास्टर मनिष हमालसँग बराबरीको नतीजा आत्मसात गरेका क्षितीजले छैटौं चरणमा फिडेमास्टर रुपेश जयसवालमाथि जीत हात पारेका थिए । झापाका प्रकाश र धनकुटाका… पुरा पढौ

हरियाणा र त्रिभुवन आर्मी समुह विजेता बन्दै सेमीफाइनलमा

नेपालगन्ज-आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा हरियाणा स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब आआफ्नो समुहबाट विजेता बन्दै सेमीफाइनल यात्रा तय गरेका छन् । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा शनिवार हरियाणा स्पोर्ट्स क्लबले लुम्बिनी युनाइटेडलाई २५–१५, २५–७ र १५–१३ को सोझो सेटमा पराजित गरेको हो । उक्त खेलमा हरियाणाकी ११ नं. जर्सीकी निर्मल प्लेयर अफ द म्याच घोषित भइन् । निर्मल नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद(साग)मा भारतीय राष्ट्रिय भलिबल टिमकी कप्तान थिइन् । उनलाई नेपालगन्ज म्याराथनकी संरक्षक सदस्य… पुरा पढौ

हेटौंडा मेयर कप बुद्धिचालमा क्षितीज र प्रकाशको अग्रता

हेटौंडा-नेपाल खेलकुद महासंघ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा मकवानपुरमा हेटौंडा मेयर कप रेपिड चेस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन शुक्रबार चार चरणका खेल सम्पन्न भए । चार चरणको समाप्तिमा फिडेमास्टर क्षितीज भण्डारी र प्रकाश नेपाल शतप्रतिसत नतिजा निकाल्दै संयुक्त अग्रता बनाउन सफल भएका छन् । उनीहरुको समान चारचार अंक भएको छ ।चार खेलमा तीनमा जीत र एकमा बराबरीमा गरेका फिडेमास्टर रुपेश जयसवाल ३ दशमलब ५ अंक बनाउँदै अंकतालिकाको दोश्रो स्थानमा रहेका छन् । त्यस्तै… पुरा पढौ

हरियाणा र न्यु डायमन्डको जित

नेपालगन्ज-आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको दोस्रो दिन शुक्रवार भारतीय टिम हरियाणा स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमीले जित हासिल गरेका छन् । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा हरियाणाले नेपाल पुलिस क्लबलाई ३–२ सेटले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा हरियाणाले १७–२५, १९–२५, २५–१८, २५–१६ र १५–१३ अंकले हरायो । पुलिसकी कोपिला राना प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई एन्फाका पुर्व मानार्थ उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, क्षेत्रीय खेलकुद कार्यालय प्रमुख महेश शाह, बाँके प्रहरी प्रमुख एसपी… पुरा पढौ

रिभाईभका प्रिन्स अन्तिम १६ मा

भक्तपुर- रिभाईभका प्रिन्स दाहाल प्रथम राष्ट्रब्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिप २०२२ को अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । बिश्व जुनियर नम्बर १ खेलाडी प्रिन्सले १६ फिदरका सुजन थापा माथि २१–३, २१–११ को सहज जित निकाले । भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको च्याम्पियनसिप अन्तरगत भएको खेलमा राष्ट्रिय च्याम्पियन दिपेश धामी पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । एपिएफका धामीले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बविश थापा माथि २१–७, २१–८ को सहज जित निकाले । यस्तै जित… पुरा पढौ

विभागीय क्लबको सुखद शुरुवात

नेपालगन्ज-आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता बिहीवारदेखि नेपालगन्जमा सुरु भएको छ । चुस्त व्यवस्थापनमा अन्तर्राष्ट्रिय स्तरकै झझल्को दिनेगरी नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालित प्रतियोगिताको पहिलो दिन विभागीय क्लब नेपाल पुलिस क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सुखद शुरुवात गरेका छन् । पहिलो खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी युनाइटेडलाई ३–० सेटले पराजित गरेको हो । पुलिसले २५–१४, २५–१३, र २५–९ ले पराजित गरेको हो । पुलिसकी मनिषा चौधरी प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई नेपाली… पुरा पढौ