पोखरा-पोखरामा दुईसाताअघि आयोजित अन्तराष्ट्रिय आईटिएफ जुनियर च्याम्पियन बनेकी सलोनी तामाङले माछापुच्छ्रे ओपन टेनिसमा दोहोरो उपाधि जितेकी छन् । आईटिएफमा सर्किट १ र सर्किट २ को च्याम्पियन बनेकी सलोनीले पोखरामा बिहीबार माछापुच्छ्रे ओपन टेनिसमा महिला एकल र डबल्सको उपाधि जित्न सफल भईन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित प्रतियोगितामा सिंगलमा उनले गंगा शर्माको चुनौतीलाई ६–२, ६–० को सहज सेटमा पन्छाउँदै उपाधि जितिन् । डबल्सतर्फ सलोनी र माहिका राणा जोडीले सुभाङ्गी लक्ष्मी शाह र अभिलाषा विष्टको जोडीमाथि ६–१, ६–३ को नतिजा…
पुरा पढौ