पोखरा-युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले ओलम्पिकमा पदक जित्ने खेलाडीलाई दुई करोड रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । दुई करोड रुपैयाँले खेलाडीलाई उर्जासँगै थपिने बताए -रंगशाला भ्रमण गर्न पोखरा आईपुगेका मन्त्री गहतराजले अन्तराष्ट्रिय तथा राष्ट्रिय पदक विजेता खेलाडीसँगको अन्तरक्रियामा बोल्दै मन्त्री गहतराजले ओलम्पिकमा पदक जित्ने खेलाडीलाई २ करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरे । ‘खेलाडीको एउटै लक्ष्य हुनुपर्छ, ओलम्पिकमा पदक जित्ने । पदक विजेता खेलाडीलाई राज्यले हेर्छ ।’ उनले भने–‘राज्यले पदक विजेता खेलाडीको सम्मानार्थ २ करोड रुपैयाँ पुरस्कार…
पुरा पढौ