गण्डकी

शनिबार मनाङले होम ग्राउण्डमा पुलिससँग खेल्ने

पोखरा-मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लबको प्रतिस्पर्धा नयाँ होईन् । पोखराको मैदानमा दुवैको इतिहास गर्विलो छ । मोफसलमा आयोजित नकाउट फुटबलमा गर्विलो इतिहास बनाएका दुवै टोली आगामी पुस ३ गते एकापसमा भिड्दै छन् । दुवैको भेट कतार एयरेवज शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत हुने छ । मनाङमस्र्याङ्दीको होम ग्राउण्ड हो पोखरा रंगशाला फुटबल मैदान । त्यही होम ग्राउण्डमा मनाङले पहिलो खेल नेपाल पुलिस क्लबसँग खेल्दै छ । २०४० सालमा पोखरा रंगशाला फुटबल मैदान बनेको हो । दोस्रो राष्ट्रिय खेलकुद… पुरा पढौ

मनाङको तीन खेल पोखरामा तय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक सहिद स्मारक ए डिभिजन लिगका खेल मोफसलमा लैजाँदै नवौँ चरणसम्मको तालिका सार्वजनिक गरेको छ । सोमबार एन्फाले पोखरामा मनाङ मर्स्याङ्दी क्लबको तीन खेल तय गर्दै नवौँ चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो । जारी लिगको चौथो चरण सोमबारबाट सकिँदै छ । एन्फाले सार्वजनिक गरेको तालिकाअनुसार मनाङले पाँचौँ चरणमा नेपाल पुलिससँग ३ पुसमा पोखरा रंगशालामा खेल्नेछ । यस्तै मनाङले ब्रिगेड ब्वाईज क्लब (बीबीसी)सँग ११ पुषमा खेल्नेछ । मनाङले पोखरामा अन्तिम खेल… पुरा पढौ

शिक्षक भलिबलको उपाधि रूपाज्योतिलाई

पोखरा - कास्कीको रूपाज्योति माध्यमिक विद्यालयद्वारा आयोजित मैत्रीपूर्ण शिक्षक भलिबलप्रतियोगिताको उपाधि आयोजक विद्यालयले जितेको छ । रूपागाउँपालिका–६, तालबेंसीमा सञ्चालित विद्यालयले आफ्नो ४१ औँवार्षिकोत्सवको सन्दर्भ पारेर आयोजना गरेको प्रतियोगितामा चन्द्रप्रभा मावि, भिरचोकलाई २–१ सेटमा पराजित गर्दै रूपाज्योतिले उपाधि जितेको हो । अन्तरविद्यालय छात्र भलिबल प्रतियोगितामा विश्वशान्ति मावि, देउरालीले आयोजक रूपाज्योतिलाई २–१ कोसेटमा पराजित गरेको थियो । दुवै प्रतियोगितामा गाउँपालिकाभित्रका ९ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो । शिक्षक र छात्र दुवै प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र… पुरा पढौ

खेलकुदले लय समाउँदै

पोखरा-वर्षासकिएसँगै खेलकुदको सिजन शुरु हुन्छ । डेढबर्ष कोभिडले थलियो । विस्तारै खेलकुद फक्रिन लागेको छ । खेलकुदको सिजन शुरु भईसकेको छ । मौसम सफा छ । घाम तेजिलो छैन् । न्यानो छ । नत गर्मी नत जाडो नै । चैतदेखि भदौसम्म हावाहुरी चट्याङसहितको भिषण वर्षा हुन्छ । त्यतिबेला पोखरामा खेलकुदको गतिविधि शून्यप्राय हुन्छ । पोखरा आफैंमा खेलकुदको शहर । खेलकुद शहर बोलीमा मात्रै होईन व्यवहारमै छ । मंसिरसँगै शुरुवात भएको खेलकुद गतिविधि फागुन–चैतसम्म लम्बिन्छ । पोखरामै फिस्टेल ट्रेल आयोजना गरियो… पुरा पढौ

गण्डकी प्रदेशद्वारा पूर्वाधार अध्ययन अवलोकन शुरु

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषदले मिति सार्वजनिक गरिसकेको छैन् । २०७७ फागुन २० देखि २७ मा आयोजना गर्ने तय भएपनि कोभिड–१९ ले पर धकेलिएको हो । कोभिडकै कारण पर धकेलिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको परिषदले मिति घोषणा गरिसकेको छैन् । मिति सार्वजनिक नगरिएपनि गण्डकी प्रदेश खेलकुद परिषदले भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधारको अध्ययन शुरु गरेको छ । गण्डकी खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङको संयोजकत्वमा गठित अनुगमन तथा पूर्वाधार समितिले पोखराका विभिन्न ठाँउमा भएका पूर्वाधारको बस्तुस्थितिको अध्ययन… पुरा पढौ

सलोनी र लोरेन्ट च्याम्पियन

पोखरा-नेपालकी शीर्ष बरियताकी सलोनी तामाङ आईटिएफ विश्व टेनिस टुर जुनियर ५ को दोस्रो सर्किटमा उपाधि जित्दै व्याक टु व्याक च्याम्पियन बनेकी छन् । उनले शनिबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको फाईनलमा सर्वाणी श्रेष्ठलाई कठिन सेटमा पराजित गर्दै दोहोरो उपाधि जित्न सफल भईन् । उनले आईटिएफ विश्व टेनिस टुर जुनियर ५ अन्तर्गत पहिलो सर्किटको उपाधि समेत जितेकी थिईन् ।सलोनीले सर्वाणीमाथि शनिबार जित निकाल्न तीन सेट खेल्न पुगिन् । पहिलो सेट ६–४ले आफनो पक्षमा पार्दै अगाडि बढेकी सलोनी दोस्रो सेटमा पराजित हुदैं… पुरा पढौ

पुस अन्तिम साता ‘दोस्रो टाईगर कप क्लब च्याम्पियनसिप भलिबल’

पोखरा-टाईगर ग्रुप अफ नेपालले आगामी पुस अन्तिम साता दोस्रो संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । पोखरा रंगशालामा शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउँदै पुस २६ गतेदेखि माघको १ गतेसम्म ‘दोस्रो टाईगर कम आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला÷पुरुष भलिबल प्रतियोगिता गर्ने तयारीमा जुटेको हो । पोखरालाई भलिबल केन्द्रको रुपमा स्थापित गर्ने मात्रै नभई युवा खेलाडी उत्पादनमा भूमिका खेल्ने लक्ष्यसहित प्रतियोगिता शुरु गरिएको टाईगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले बताए । पोखरालाई खेलकुदको शहरको रुपमा चिनाउने… पुरा पढौ

सलोनी र सर्वाणी उपाधि प्रतिस्पर्धा

पोखरा-सलोनी तामाङ र सर्वाणी श्रेष्ठ बीच आईटिएफ विश्व टेनिस टुर जुनियर ५ च्याम्पियनसिप अन्तर्गत दोस्रो सर्किटको फाईलनमा भिड्ने छन् । शुक्रबार उनीहरुले आफना प्रतिस्पर्धीलाई पन्छाउँदै च्याम्पियन बन्ने धुनमा रहदाँ पुरुष तर्फ भने स्वीडेनका एमिलियो जेलकोस्कीले हंगेरीका लोरेन्ट ग्योरीसँग प्रतिस्पर्धा गर्ने छन् । शुक्रबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा आयोजित महिला तर्फको पहिलो सेमिफाईनलमा शीर्ष बरियताकी अभिलाषा विष्ट ५-० पछि परेको अवस्थामा खेल त्याग्न पुगिन् । विष्टले सर्वाणी श्रेष्ठसँग प्रतिस्पर्धा गर्दै थिईन् । त्यस्तै दोस्रो सेमिफाईनलमा सलोनीले भारतीय खेलाडी रिया दुगडलाई सोझो… पुरा पढौ

खेल पर्यटन प्रवद्र्धनमा मन्त्री बरालको जोड

पोखरा-गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले गण्डकी प्रदेश सरकारले पर्यटनलाई विकासको पहिलो आधार बनाएको भन्दै खेल पर्यटनलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । पोखरामा आयोजित आईटिएफ विश्व टेनिस टुर जुनियर ५ च्याम्पियनसिप हेर्न पुगेका अर्थमन्त्री बरालले निजी क्षेत्र विना खेल र पर्यटन क्षेत्रको प्रबद्र्धन गर्न नसकिने स्पष्ट पारे । मन्त्री बरालले सरकारको थोरै पुँजीलाई उचित ढंगले सदुपयोग गरी निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताए । मन्त्री बराल समक्ष प्रदेश खेलकुद परिषदका सदस्य सचिब तेज बहादुर गुरुङ, कास्की जिल्ला टेनिस… पुरा पढौ

भलिबल, बास्केटलबल र व्याण्डमिन्टनमा फोकस, एथलेटिक्स शून्य

पोखरा-खेलकुदको जग मानिएको विद्यालयस्तरीय प्रतियोगिता निकै कम हुन्छन् । सामूदायिक विद्यालयको समेत सहभागिता रहने राष्ट्रपति रनिङ शिल्ड । संस्थागत विद्यालयको छाता संगठनले आयोजना गर्ने प्याब्सन र एन प्याब्सन स्पोर्टस मिट । वर्षमा यी बाहेक अन्य विद्यालयस्तरीय प्रतिस्पर्धा हुदैन् । प्याब्सनले दुई–दुई वर्षमा स्पोर्टस मिट आयोजना गर्छ । एनप्याब्सनले वर्षेनी स्पोर्टस मिटलाई क्यालेण्डरमा राखेको छ । संस्थागत विद्यालयले भलिबल, बास्केटल, टेबलटेनिस र व्याडमिन्टनलाई बढी प्राथमिकता दिने गरेका छन् । विद्यालयमा ती बाहेक अन्य खेलका पूर्वाधार खासै हुदैनन् । पूर्वाधार मात्रै होईन… पुरा पढौ