काठमाडौं- बालकुमारीस्थित रिमिक्स क्लबको आयोजनामा बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ बिहिबारदेखि आयोजना हुने भएको छ । ललितपुर जिल्ला भित्रका राष्ट्रिय उच्च २० ¥याङिकङ्ग बाहेकका पुरुष युगल र ४५ बर्ष माथिका भेट्रान्स खुल्ला गरि दुई विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक पूर्णभक्त चित्रकारले जानकारी गराए । आयोजकको आफ्नै कोर्टमा तीन दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष युगल तर्फ ६१ टिमको सहभागिता रहेको प्रतियोगिता रेफ्रि अनुप रत्न शाक्यले जानकारी गराए । प्रतियोगितामा बिजयी शिर्ष तिनका टिमले मेडल, ट्रफी,…
पुरा पढौ