पोखरा-नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ । पोखरामा आइतबार सम्पन्न भएको मञ्चको एघारौं साधारण सभा तथा सातौं अघिवेशनले अध्यक्ष पराजुली सहितको २१ सदस्यिय कार्य समितीलाई आगामी तीन वर्षका लागि निर्वाचित गरेको हो । नव निर्वाचित अध्यक्ष पराजुली भलिबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत हुन । अधिवेशनले मञ्चको प्रथम उपाध्यक्षमा दिलबहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा खेमबहादुर गुरुङ, महासचिवमा कृष्ण तिमिल्सिना, सचिवमा केशव पाठक, कोषाध्यक्षमा महेश पौडेल र सह–कोषाध्यक्षमा हरि बहादुर…
पुरा पढौ