नेपालगन्ज-जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेसको मुख्य उपाधि जंगु थारू र रुपा थारूले जितेका छन् ।पाँच किलोमिटर दुरीको क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२.५८ मिनेटमा निर्धारित दुरी पूरा गरि प्रथम हुँदा विशाल थारू५७.५६० दोस्रो र बिमलेस यादव ५७.५८० तेस्रो भए । शीर्ष तीन खेलाडीलाई क्रमश नगद रु सात हजार, पाँच हजार र तीन हजारका साथै ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरियो । त्यसैगरी इलाइट महिलातर्फ रुपाले ४३.३६ मिनेटको समय निकालेर कोर्ष पूरा गर्दा कविता सार्कीले ४६.४२ मिनेटको समय निकाल्दै…
पुरा पढौ