कोहलपुर- यही पुष २० गते देखि २८ गते सम्म कोहलपुरमा कोहलपुर ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताको आयोजक शारदा एजुकेसन पार्कले हिजो पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयोजनाको अधिकारिक घोषणा गरेको हो। प्रतियोगिताको व्यवस्थापन कोहलपुर क्रिकेट एकेडेमीले गर्नेछ। बिबि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फेसन वेयरले प्रायोजन गर्ने प्रतियोगितामा देशभरका बिभिन्न शहरका टिमहरु सहभागी हुनेछन्। लुम्बिनी प्रदेश लगायत काठमाडौँ, भैरहवा, दाङ, नेपालगञ्ज, सुर्खेत जस्ता बिभिन्न स्थानका १६ टोलिहरु नक आउट प्रतियोगितामा भाग लिने प्रतियोगिताका संयोजक विनायक…
पुरा पढौ