दाङ- दाङको लमहीमाजारी महिलाप्रधानमन्त्रीकप टि- २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ । शनिबार प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले विजयी सुरुवातगर्ने क्रममा प्रदेश २ लाई ९ विकेटले पराजित गरेको हो । खेलमा ७८ रनको सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको लुम्बिनीले उक्तलक्ष्यलाई १६.१ ओभरमामात्र १ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको सहजजितमागीतागोसाईले सर्वाधिक २३ रनको योगदानगरिन् । अविजित रहेकीउनले ४२ बलको सामनागर्दै २ चौकासहितउक्त रन बनाएकीथिइन् । यस्तै टिमका लागि सरस्वती घर्ति मगरले २२ रन बनाइन् । ११.६…
पुरा पढौ