काठमाडौं-विमला चौधरीको ह्याट्रिक प्रेरित नेपाल आर्मीले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आईतबार वालिङमाथि फराकिलो जित निकालेको छ । अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा आईतबार भएको पहिलो खेलमा आर्मीले वालिङ नगरपालिकामाथि ७–० को फराकिलो जित निकालेको हो । यो सँगै आर्मीले प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मोफसलको टोली वालिङमाथि सुरुआतबाट नै दबाब राखेको आर्मीका लागि विमला चौधरीले ह्याट्रिक गरिन् । दीपा राई, शर्मिला थापा, हेमा चौधरी र भुजुङ्गा राईले एक–एक गोल आफ्नो नाममा लेखाए । पहिलो पटक…
पुरा पढौ