प्रदेश

विभागीय डर्बी आर्मी पराजित, पुलिस फाईनलमा

पोखरा-पोखरा रंगशाला भलिबल कोर्टमा दुई विभागीय डर्बी प्रतिस्पर्धा निकै रोमाञ्चक रह्यो । पाँचौ संस्करणको एनसेल टाईगर कप भलिबल प्रतियोगितामा नेपाल पुलिसले अर्को विभागीय क्लबलाई टाईब्रेक सेटमा पराजित गर्दै फाईनल सुरक्षित गर्यो । आर्मीले भने अब फाईनल प्रवेशको लागि गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । डर्बी प्रतिस्पर्धा दुवैलाई आफनो विभागीय इज्जतको सवाल रह्यो । एकपछि अर्को सेट आफनो पक्षमा र विपक्षीलाई सुम्पिदै निर्णायक सेटमा पुगेर खेल टुंगियो । बाजी पुलिसले मार्यो । पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको नेपाल पुलिस… पुरा पढौ

आयोजक सहारा र नेपाल पुलिस बीच उदघाटन खेल

पोखरा-आयोजक सहारा क्लबले विभागीय क्लब नेपाल पुलिससँग उदघाटन खेल्दै २४ औं आहा रारा पोखरा गोल्डकपको शुरुवात गर्ने छ । सार्वजनिक भएको खेल तालिका अनुसार नेपाल पुलिस क्लबले आयोजक सहारासँग खेल्ने छ । प्रतियोगिता आगामी मंगलबारदेखि पोखरा रंगशाला फुटबल मैदानमा शुरु हुने छ । आयोजक सहारा र नेपाल पुलिस क्लब दुवैले जित निकाल्दै सुखद शुरुवात गर्ने योजनासहित मैदानमा उत्रिने छन् । माघ २३ गते दोस्रो खेल भने अर्को विभागीय क्लब सशस्त्र प्रहरी बलले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्ने छ । तेस्रो खेल… पुरा पढौ

गण्डकीसँग हेल्प नेपाल पराजित

पोखरा-पोखरामा आयोजित टाईगर कप भलिबल प्रतियोगितामा टिपटप हेल्प नेपाल स्पोर्टस क्लब गण्डकी प्रदेशसँग पराजित भएको छ । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ अन्तिम खेलमा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपाललाई ३–१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटरमा प्रवेश गरेको हो । पहिलो सेट २१–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जित हासिल ग¥यो । गण्डकीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२२ र चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पा¥यो ।… पुरा पढौ

आहा रारामा उज्वेकिस्तानको ब्ल्याक बुल्स टोली

पोखरा-आगामी मंगलबारदेखि पोखरा रंगशालामा शुरु हुने २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा उज्वेकिस्तानबाट फुटबल टिम उपस्थिति हुदैै छ । ११ वटा क्लबको नाम सार्वजनिक गरिसकेको आयोजक सहारा क्लबले १२ औं क्लबको रुपमा उज्वेकिस्तानको टोली आहा रारा गोल्डकपमा सहभागिता जनाउने तय भएको हो । उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४ औं संस्करणको फुटबल प्रतिस्पर्धा गर्ने छ । आयोजक सहारा क्लबसहित तीन विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी बल, अपी पावर चर्च ब्वाईज, संकटा, मछिन्द्र, थ्रीस्टार, एनआरटी, भारतको थण्डरबोल्ट नर्थ… पुरा पढौ

प्रतियोगितबाट बाहिरियो एपिएफ

पोखरा-उत्कृष्ट प्रदर्शन गरेको सशस्त्र प्रहरी बल टिपटप हेल्प नेपाल स्पोर्टस क्लबसँग पराजित हुदैं पाँचौ एनसेल टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ । दुई सेटले पछि परेको अवस्थामा पुनरागमन गर्दै २-२ सेटको अवस्थामा पुर्याएको सशस्त्र प्रहरी अन्तत पाँचौ सेटमा पराजित हुदै. प्रतियोगिताबाट बाहिरिन विवश भयो । पहिलो सेट २५-२२ मा लिएको हेल्प नेपालले दोस्रो सेट लिन निकै संघर्ष गर्यो । १८-१० को अवस्थामा पछि परेको सशस्त्रले कमब्याक गर्दै २७-२७ को अवस्थामा ल्याईउँदै खेलमा फर्किने… पुरा पढौ

गण्डकीसँग सशस्त्र प्रहरी पराजित

पोखरा-पाँचौ एनसेल टाईगर कप भलिबल प्रतियोगितामा विभागीय क्लब सशस्त्र प्रहरीलाई चौथो सेटमा जित गण्डकी प्रदेशले जितको आत्मसात गर्यो । मंगलबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकीले एपिएफमाथि ३–१ सेटको जित दर्ता गर्यो । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरामगन गर्दै नजिता आफनो पक्षमा पार्न सफल रह्यो । गण्डकीले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो । अब गण्डकी र एपिएफले टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग खेल्नेछन्… पुरा पढौ

आहारारा खेल्न युकेबाट फुटबल टिम आईपुग्यो

पोखरा-आगामी सातादेखि हुने २४ औं आहारारा पोखरा गोल्डकपमा भाग लिन युकेबाट फुटबल टोली नेपाल आएको छ । सोमबार बिहान त्रिभुवन विमानस्थल उत्रिएको ब्रिगेड ब्याइज फुटबल क्लब, युकेको टोलीलाई सहारा क्लब पोखराका संस्थापक कार्यसमिति सदस्य शान्ति केसी लगायतले स्वागत गरे । उक्त टिम म्यानेजरमा सुरेश राना तथा सहायक प्रशिक्षकमा रोशन राई छन् । सहारा क्लब पोखराले यही माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ ।… पुरा पढौ

पुलिस महिलातर्फको इलिमिनेटरमा प्रवेश

पोखरा-त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ इलिमिनेटरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार बिहान भएको खेलमा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस महिलातर्फको इलिमिनेटरमा प्रवेश गरेको हो । पुलिसले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पो¥यो । दोस्रो सेटमा १६–१० को आर्मीको अग्रतालाई उल्टाउँदै पुलिसले जित निकालेको थियो । अन्य सेटमा भने पुलिसले… पुरा पढौ

ट्राभल इन्क्वारीको लगातार दोस्रो हार

पोखरा-पुलिसको पहिलो जितपोखराएनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डले लगातार दोस्रो हार बेहोरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएकाे खेलमा ट्राभल इन्क्वारी नेपाल पुलिस क्लबसँग ३–१ को सेटले पराजित भएको हो ।पहिलो सेट २३–२५ ले गुमाएको पुलिसले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै पहिलो जित दर्ता गराएको हो । पुलिसले दोस्रो सेट २५–१४, तेस्रो र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पा¥यो । पहिलो… पुरा पढौ

गण्डकी प्रदेश नेपाल पुलिससँग पराजित

पोखरा-हारसँगै गण्डकी प्रदेशले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु गरेको छ । पुरुषतर्फको दोस्रो खेलमा गण्डकी प्रदेश नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धात्मक पाँचौ सेटमा पुगेर खेल गुमाउन पुग्यो । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको खेलमा गण्डकी पुलिससँग ३–२ को सेटमा पराजित हुनपुग्यो । पहिला दुई सेट गुमाएको गण्डकीले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेपनि पाँचौं सेटमा सम्हालिन नसक्दा आफनो हातबाट सेट गुम्यो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट… पुरा पढौ