काठमाडौं(खेलाडी न्युज)- तेस्रो महिला प्रिमियर फुटसल लिग अन्तर्गत शनिबार भएको खेलमा ढुकु फुटसल, फुटसल एरिना, कुमारी फुटसल र एबीसीले जित हात पारेका छन् । मण्डिखाटारस्थित ग्रासरुट रिक्रेसनल सेन्टर भएको तेस्रो संस्करणको महिला प्रिमियर लिग फुटसल अन्तगर्त दोस्रो साताको खेलमा ढुकुले दि माइटी महिलाजलाई १५–२ को फराकिलो गोल अन्तरल पराजित ग¥यो । यस्तै फुटसल एरिनाले लाखुर फुटसललाई ३–१, कुमारी फुटसलले बार्सा नेपाललाई ३–२ तथा एबिसीले एमयुएफसी नेपाली गल्सलाई ४–२ ले स्तब्ध पारेका हुन् । युरोपियन युनियनको मुख्य प्रायोजनमा ६ सातासम्म सञ्चालन…
पुरा पढौ