पोखरा(खेलाडी न्युज)-माछापुच्छ्रे क्रिकेट क्लबको आयोजनामा यही माघ २५ गते शनिबार भेट्रान सुपर सिक्स क्रिकेट प्रतियोगिता आयोजना हुदैं छ । वाईन किङको मुख्य प्रायोजनमा हुने भेट्रान सुपर सिक्स क्रिकेट प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्ने छन् । प्रकाश क्षत्रीको कप्तानीमा रहेको स्याङजा राईफल्स, योगेश सुवेदीको कप्तानी रहेन फेवा वारियर्स, प्रकाश श्रेष्ठको नेतृत्वमा रहने न्युरोड ब्लाष्टर्स, दिपेन्द्रप्रताप चन्दको कप्तानीमा सांग्रिला भेट्रान्स, विरेन पुनको कप्तानीमा रहेको वाईन किङ फाईटर्स, दिपेश खत्रीको कप्तानीमा रहने मिराकल ग्लाडियटर्सले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता लिगमा खेलाईने छ ।…
पुरा पढौ