पोखरा(खेलाडी न्युज)-१४ औं सस्करणमा आईपुगेको पोखरा म्याराथन विजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । पोखरा म्याराथनमा विदेशी धावकहरुको सहभागिता र आकर्षण बढाउने उद्देश्यसहित नेपाल भुतपुर्व खेलाडी मन्च पोखराले पुरस्कार राशी बढाउने तयारी गरेको हो । झण्डै दुई महिनापछि आयोजना हुने पोखरा म्याराथनमा गत वर्ष १ लाख रुपैयाँ प्राप्त गरेका थिए । मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले आगामी फागुन ३ गते हुने १४ औं सस्कारणको पोखरा म्याराथनको विदेशी धावकहरु आर्कषण बढाउन पुरुस्कार राशीमा वृद्धि गरिने जनाए । उनले प्रथम, द्वितिय र…
पुरा पढौ