काठमाडौं-नेपालले बिहीबार भारतसँगको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बराबरी खेलेको छ । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा नेपालले दोस्रो हाफमा बराबरी गोल खान पुग्यो । नेपालले माल्दिभ्समा आयोजना हुने १३ औं साफ तयारीमा रहेको पूर्वसन्ध्यामा भारतसँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेलेको हो । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले पाहुना टोली भारतसँग १–१ को बराबरीमा टुग्याएको छ । खेको सुरुआतमा दबाब खेपेको नेपालले लिएको अग्रता जोगाउन नसक्दा भारतसँग बराबरीमा रोकिन पुग्यो । २४औं मिनेटमा ब्रानडन फर्नान्डेसको कर्नरलाई गोलक्षक किरण…
पुरा पढौ