⚽ फुटबल

इएल क्लासिको, रियलसँग बार्सिलोना पराजित

एजेन्सी-भिडियो असिस्टेण्ट रेफ्रीले दोस्रो हाफमा दिएको पेनाल्टीसँगै अग्रता लिएको रियल मड्रिडले इएल क्लासिक भिडन्तमा बार्सिलोनालाई शनिबार बार्सिलोनाकै मैदानमा ३-१ गोलले पराजित गर्दै स्पेनिस ला लिगाको अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । च्याम्पियन्स लिग र स्पेनिस लिगमा पराजितसँगै निकै तनाबमा रहेको रियलले क्लासिक भिडन्तमा जितसँगै राहतको महशुस मात्रै होईन अंक तालिकामा शीर्षस्थानमा समेत उक्लिएको छ । पहिलो १० मिनेट भित्रै दुवैले एक एक गोलको बराबरीमै खेल प्रतिस्पर्धात्मक रुपमा अगाडि बढ्यो । रियलको अग्रतालाई बार्सिलोनाले तीन मिनेट भित्रै बराबरी गोल फर्काएपछि पहिलो… पुरा पढौ

वेष्टह्याम र सिटी बराबरी

एजेन्सी-दोस्रो हाफमा बराबरी गोल फर्काउँदै म्यानचेष्टर सिटीले वेष्टह्यामसँग सम्भावित हारबाट जोगिदैं अंक बाँडेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको प्रतिस्पर्धामा पहिलो हाफमा अग्रता लिएको वेष्टह्याम दोस्रो हाफमा बराबरीमा खेल्न पुग्यो । एक गोलले पछि परेको अवस्थालाई बराबरीमा ल्याउन सिटीले झण्डै पौने घण्टा नै कुर्नुपरेको थियो । मिकाली एन्टोनियोको १८ औं मिनेटमा गरेको गोलसँगै वेष्टह्यामले अग्रता लिएको थियो । अग्रता पहिलो हाफसम्म कायमै रह्यो । दोस्रो हाफ शुरु भएको केही मिनेटपछि नै सिटीले बराबरी गोल गर्दै हार टार्न… पुरा पढौ

आजराती म्यानचेष्टर युनाईटेड र चेल्सी भिड्दै

एजेन्सी-पिएसजीबाट सँगै खेलेका थियागो सिल्भा र एडिन्सन काभानी आज राती फेरी एक पटक मैदानमा देखिदैं छन् । तर अहिले उनीहरु पिएसजीको जर्सीमा होईन इंग्लिस प्रिमियर लिगमा । दवै फरक जर्सीमा देखिने छन् । आज शनिबार राती प्रिमियर लिगकै महत्वपूर्ण खेल म्यानचेष्टर युनाईटेडले चेल्सीसँग प्रतिस्पर्धा गर्ने छ । काभानीले प्रिमियर लिगको डेब्यु गर्ने सम्भावना छ । सिल्भाले भने चेल्सीको जर्सी लगाईसकेका छन् । दुवैको प्रतिस्पर्धा रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । काभानी पिएसजीबाट यसै सिजन युनाईटेडमा आएका हुन् ।… पुरा पढौ

आजराती रियल र बार्सा बीच एल क्लासिको

एजेन्सी-युरोपियन फुटबलकै चर्चित र ठूलो फुटबल प्रतियोगिता एल क्लासिको हुदैं छ । स्पेनिस जायन्ट क्लबद्वय रियल मड्रिड र बार्सिलोना बीचको प्रतिस्पर्धा आज शनिबार साँझ हुदैं छ । एक क्लासिको भिडन्तलाई स्पेनिस फुटबलमा सबैभन्दा प्रतिस्पर्धाको रुपमा हेरिन्छ । जित निकाल्ने दुवैको लक्ष्य हुने छ । अघिल्लो खेलमा दुवैले नकारात्मक नजिताको सामना गरेका छन् । रियल मड्रिड भर्खरै स्पेनिस ला लिगामा बढुवा भएको क्लब काडिजसँग १-० गोलले पराजित हुदैै निराश भएको थियो । च्याम्पियन्स लिगमा पनि शख्तर डोनास्ट्कसँग ३-२ ले पराजित भएको… पुरा पढौ

लिड्सको जितमा बामफोर्डको ह्याट्रिक

एजेन्सी-इंग्लिस प्रिमियर लिग अन्तर्गत एस्टन भिल्ला लिड्स युनाईटेडसँग पराजित भएको छ । प्याट्रिक बामफोर्डको ह्याट्रिकमा लिड्सले एस्टन भिल्लामाथि ३-० गोलले पराजित गरेको हो । शुक्रबार राती भएको खेलमा लिड्ससे एकपक्षीय नजिता निकाल्ने क्रममा तीनै गोल दोस्रो हाफमा सम्भव बनाएको थियो । जितसँगै लिग्स युनाईटेड लिगको अंक तालिकामा १० अंकसहित तेस्रो स्थानमा छ । भिल्ला पार्कमा भएको प्रतिस्पर्धामा भिल्ला घरेलु मैदानमा नमिठो हार व्यहोर्यो । ५५ औं मिनेटमा बामफोर्डले पहिलो गोल गरे । पहिलो गोलको अग्रतासँगै हौसिएको लिड्सले दोस्रो गोल भने… पुरा पढौ

टोटनह्यामको सहज जित

एजेन्सी-युईएफए युरोपा लिगा अन्तर्गत टोटनह्यामले लास्क लिन्जलाई ३-० गोलले पराजित गरेको छ । गएराती भएको प्रतिस्पर्धामा टोटनह्यामले समूहगत प्रतिस्पर्धामा सहज जित निकाल्यो । लुकास मउराले खेलको १८ औं मिनेटमा गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । अर्को गोल उपहार आउँदा टोटनह्यामलाई जितको लागि अझ सजिलो भईदियो । २७ औं मिनेटमा आन्द्रे अन्ड्रेडले आत्मघाती गोल गरेपछि पहिलो हाफमै टोटनह्यामले २-० गोलको अग्रता लिन पुग्यो । खेलको अन्तिम मिनेततिर आईपुग्दा कोरियन खेलाडी सन ह्युङ मिनले गोल गरे । उनले ८४ औं मिनेटमा गोल… पुरा पढौ

आर्सनलको कमब्याक जित

एजेन्सी-युईएफए युरोपा लिगा अन्तर्गत आर्सनलले र्यापिड भियनालाई २-१ गोलले पराजित गरेको छ । गएराती भएको खेलमा आर्सनलले पुनरागमन जित निकाल्न सफल भएको हो । दुवै टिमबाट गोल भने दोस्रो हाफमा मात्रै सम्भब भएको थियो । ५१ औं मिनेटमा र्यापिडले गोल गर्दै दिलाएको अग्रतालाई आर्सनलले कमब्याक गर्दै जित आत्मसात गरेको हो । टाक्सिर्याचिस फाउन्टसले र्यापिडको लागि ५१ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो । तर आर्सनलले खेलमा फर्किन भने झण्डै २० मिनेट कुर्नुपर्यो । भरपर्दा डिफेन्स डेविज लुईसले गोल… पुरा पढौ

एथलेटिकको लज्जास्पद हार, इन्टर बराबरीमा

एजेन्सी-च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखसँग एटलेटिको मड्रिडको लज्जास्पद हार व्यहोरेको छ । माथि सहज जित दर्ता गरेको छ । बायर्नले एट्लेटिकोलाई ४–० ले पराजित गरेको हो । वार्यनले च्याम्पियन्स लिगमा लगातार १२ खेलमा जित निकालेको हो । विङ्गर किंग्सले कोम्यानले उत्कृष्ट प्रदर्शनलाई दोहोर्याए । उनले गत अगष्टमा लिस्वोनमा समेत फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०विरुद्ध फाइनल खेलमा विजयी गोल गर्दै उपाधि दिलाएका थिए । मिडफिल्डर लियोन गोत्र्जका र कोरेन्टिन टोलीसोले समेत बार्यनका लागि एक एक गोल थपेपछि वार्यनले एथलेटिको मड्रिड… पुरा पढौ

ईंग्लिस प्रिमियर क्लबको शतप्रतिशत नजिता

एजेन्सी-युईएफए च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस प्रिमियर लिगका दुई क्लबले जित निकालेको छन् । म्यानचेष्टर सिटी र लिभरपुलले आफना प्रतिस्पर्धीलाई पराजित गर्दै दोस्रो चरणको यात्रा सहज बनाउन उद्दत छन् । बुधबार राती भएको प्रतिस्पर्धामा सिटीले पोर्टो फुटबल क्लबलाई ३-१ गोलले पराजित गर्यो । एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै सिटीले महत्वपूर्ण जित निकाल्यो । घरेलु मैदानमा सिटी १४ औं मिनेटमै पछि परेको थियो । बेनिफिका खेलाडी लुईज डियाजको गोलसँगै पोर्टोले अग्रता लिएको थियो । पोर्टोको अग्रता धेरैबेरसम्म कायम भने हुन सकेन्… पुरा पढौ

च्याम्पियन्स लिग, रियल शख्तरसँग नतमष्तक

एजेन्सी-युईएफए च्याम्पियन्स कप बुधबार राती भएको खेलमा स्पेनिस जायन्ट रियल मड्रिड शख्तर डोनेट्स्कसँग पराजित हुन पुगेको छ । शख्तरसँग ३-२ गोलले पराजित भएपछि रियलका प्रशिक्षक जिनेदिन जिदानले रियलको लागि निकै खराब समय र रात भएको उल्लेख गरे छ । पहिलो हाफमै तीन गोल खाएको रियलले दोस्रो हाफमा कमब्याकको प्रयास गर्यो । पहिलो हाफमै भरपर्दा खेलाडी राफल भरानेले आत्मघाती गोल गरेपछि रियलको च्याम्पियन्स लिगको पहिलो खेल जितविहीनमा रोकियो । बल माथिको नियन्त्रण रियलको देखिएपनि स्कोर भने शख्तरले निकाल्यो । माटिएस टेटेले… पुरा पढौ