एजेन्सी-गएराती भएको च्याम्पियन्स लिगमा बार्सिलोनाले हंगेरियन क्लब फेरेन्कभारोसलाई फराकिलो गोल अन्तरले पराजित गर्ने क्रममा दश खेलाडीमा समेटिन पुग्यो । फेरेन्कभारोसलाई ५-१ गोलले पराजित गरेर दोस्रो चरणको यात्रालाई सहज बनाउने प्रयासमा रहँदा जेरार्ड पिके भने रातो कार्ड खाँदै बाहिरिन पुगे । स्पेनिस क्लब बार्सिलोनाले हंगेरियन क्लबलाई शुरुवातदेखि नै दबावमा राख्यो । लियोनेल मेस्सीको पेनाल्टी गोलबाट अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा फेरेन्कभारोसले पेनाल्टी मार्फत नै गोल फर्काउँदै सान्त्वन लियो । २७ औं मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै दिलाएको अग्रताले उर्जाशिल बनेको…
पुरा पढौ