⚽ फुटबल

सिरि ‘ए’ लिग: एट्लान्टा र इन्टरमिलान विजयी

एजेन्सी, असोज १५ । भ्रमणकारी टोली एट्लान्टाले इटालियन सिरि ‘ए’ अन्तर्गत गए राति भएको खेलमा लाजियोलाई उसैको मैदानमा ४–१ फराकिलो जित निकालेको छ । पहिलो हाफमा तीन गोल गरेर अग्रता लिएको पाहुना टोली एट्लान्टाले दोस्रो हाफमा १ गोल थप्दा एक गोल खान पुगेको थियो । लिगको आफ्नो पहिलो खेलमा जित निकाल्दै नयाँ सिजनको सुरुआत गरेको लाजियोले गएराति भने नतिजा सुम्पिन बाध्य भयो । उता जित निकालेको लाजियोले लगातार जित निकालेको छ । सिरि ए लिग अन्तर्गत इन्टरमिलानले बुधबार राति इन्टर… पुरा पढौ

अभ्यासमा फर्किने अनुमतिको पर्खाइमा फुटबल

काठमाडौं । कोरोनाको त्रास छ । त्रासकै कारण खेलकुद क्षेत्र ठप्प छ । महामारीको चपेटामा परेको फुटबल गतिविधि चल्नै सकेको छैन् । सञ्चालन हुनेमा अझै दुविधा छ । तर नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले अभ्यासमा फर्काउन सरकार समक्ष आग्रह गर्दै आएको छ । माग सम्बोधन भए सञ्चालन गर्ने लक्ष्य एन्फाको छ ।कतार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेल तालिका जनवरीसम्म स्थगित छ । कोरोनाकै बावजुत पनि युरोपियन र अमेरिकी राष्ट्रहरुमा फुटबल फर्किसकेको छ । एसियाली… पुरा पढौ

रियल मड्रिड भर्सेस रियल भल्लाडोलिड, आजराती खेल्दै

एजेन्सी-स्पेनिस ला लिगा अन्तर्गत आजराती रियल मड्रिडले रियल भल्लाडोलिडसँग खेल्दै छ । भल्लाडोलिडसँग खेल्नु अघि रियलका व्यवस्थापक एवं प्रशिक्षक जिनेदिन जिदानले नयाँ खेलाडी भित्रयाउन इच्छुक नरहेको बताएका छन् । अर्को साता ट्रान्सफर अन्त्य हुदैं छ । यद्यपी रियल मड्रिडले कुनै खेलाडी भित्रयाउन ईच्छा नभएको प्रशिक्षक जिदानले प्रष्टयाइसकेका हुन् । ला लिगको नयाँ सिजनमा मड्रिड सातौं स्थानमा छ । भल्लाडोलिड भने १७ औं स्थानमा छ । दुवैको पछिल्लो पाँच प्रतिस्पर्धालाई नियाल्दा स्पेनिस प्रिमियर डिभिजनको प्रतिस्पर्धा गत जनवरी २०२० मा रियल मड्रिडले… पुरा पढौ

लिसेष्टर फोफाना भित्र्याउन सहमति नजिक

एजेन्सी-इंग्लिस क्लब लिसेष्टर सिटीले फ्रान्सेली युवा खेलाडीलाई भित्र्याउन सहमति नजिक पुगेको छ । सेन्ट इस्टोनीबाट १९ वर्षिय फ्रान्सेली खेलाडी वस्ले फोफानीलाई भित्रयाउन नजिक पुगेको हो । सहमति अनुसार लिसेष्टर सिटीले ३६.५ मिलियन पाउण्डमा भित्राउने सक्ने छ । फोफानालाई भित्रयाउन वेष्टह्यामले पनि चासो भने दिईरहेको छ । तर क्लबले फोफानालाई एक वर्ष क्लबमै राखेर अर्को वर्ष अझ मूल्य बढाउन सक्ने सम्भावना पनि छ । सेन्टर डिफेन्सको भूमिका रहेका फोफाना समरमा लिसेष्टरका लागि दोस्रो डिफेन्डर बन्ने छन् । पुरा पढौ

काराबाओ कपः टोटेनह्यामसँग चेल्सी स्तब्ध

एजेन्सी, असोज १४ । काराबाओ कप फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा टेटेनह्यामले चेल्सीलाई टाइब्रेकरमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको छ । चौथो चरणको खेलमा पछि परेको घरेलु टोली टोटह्यामले उत्कृष्ट पुनरागमन गरी निर्धारित समयमा १–१ को बराबरीमा सकिएको थियो । खेलमा १९ औँ मिनेटमा तिमो वेर्नरले गोल गरी चेल्सीलाई सुरुवाति अग्रता दिलाए । पछि परेको टोटनह्यामका लागि ८३ औँ मिनेटमा एरिक लामेलाले बराबरी गोल फर्काए । निर्धारित समयमा बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । टाइब्रेकरमा चेल्सीका म्यासन माउन्ट… पुरा पढौ

सिटीले भित्र्यायो २३ वर्षीय डिफेन्डर

एजेन्सी, असोज १४ । प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले २३ वर्षीय डिफेन्डर रुबेन डियासलाई बुधबार अनुबन्ध गरेको घोषणा गरेको छ । सिटीले उनलाई बेन्फिकाबाट ६५ मिलियन पाउण्डमा भित्र्याएको हो क्लबले बुधबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । सिटीसँग सम्झौता गरेका रुबेनको अवधि ६ वर्षको सम्झौता हुनेछ ।अर्जेन्टिनी सेन्टर–ब्याक निकोलास ओतामेन्डी म्यानचेस्टर सिटीबाट १३.७ मिलियन पाउण्डमा बेन्फिका अनुबन्ध भएका थिए । पेप गार्डिवलाले यो सिजन तेस्रो महत्वपूर्ण खेलाडी अनुबन्धित गरेका हुन् । यसअघि उनले नाथन एके र पेरान टोरेसलाई भित्र्याएका… पुरा पढौ

काराबाओ कप, चेल्सी र टोटनह्याम भिड्दै

एजेन्सी-इंग्लिस काराबाओ कप अन्तर्गत मध्यरातमा चेल्सीले टोटनह्यामसँग प्रतिस्पर्धा गर्ने छ । कपको चौथो चरण अन्तगर्त बुधबार विहान हुने प्रतिस्पर्धामा यी दुई आमने सामने हुने छन् । नयाँ सिजनको शुरुवातसँगै दुईको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । दुवैको प्रतिस्पर्धालाई नियाल्दा चेल्सीलाई पूर्व खेलाडी फ्रयांक लाम्पार्डले हेरिरहेका छन् । टोटनह्याम भने पोर्चुगिच प्रशिक्षक जोसे मोरिन्होको प्रशिक्षणमा छ । दुईवै प्रतिस्पर्धालाई हेर्दा गत फेब्रुअरी २०२० मा भएको प्रतिस्पर्धामा चेल्सीले टोटनह्यामलाई २-१ गोलले पराजित गरेको थियो । अघिल्लो सिजनमा पनि… पुरा पढौ

जिनोआका खेलाडी र टिमसदस्य १४ जनालाई कोरोना

एजेन्सी-जिनोआका अर्को खेल आगामी शनिबार टोरिनोसँग छ । तर खेल हुने सम्भावना भने शंका छ । जिनाओका खेलाडीमा देखिएको कोभिड-१९ कै कारण शनिबार टोरिनोसँग हुने खेल शंकास्पद बनेको हो । शनिबार खेल शुरु हुन भन्दा अघि नै खेलाडीमा देखिएको कोरोना भाइरसकै कारण खेल स्थगित हुने सम्भावना छ । आफना नियमित खेलाडी मध्ये १४ जनामा कोरोनाको केस देखिएपछि शनिबार हुने खेल शंकास्पद भएको जनाइएको छ । खेलाडी तथा टिमका सदस्यमा देखिएको कोरोना देखिएको क्लबले जनाएको छ । गत आईतबार जिनाओ नापोलीसँग… पुरा पढौ

आर्सनलमाथि लिभरपुलको पुनरागमन जित

एजेन्सी-प्रिमियर लिग अन्तर्गत लिभरपुलले आर्सनलमाथि ३(१ गोलको नजिता निकालेको छ । उत्कृष्ठ पुनरागन गर्दै लिभरपुलले महत्वपूर्ण जित निकाल्दै तीन अंक जोड्यो । पहिलो गोल आर्सनलले सम्भव बनायो । खेलको २५ औं मिनेटमा गोल गर्दै अग्रता कायम गरेको थियो । अलेक्जेण्डर लाजाकाट्टेले गोल गर्दै अग्रता दिलाएको खुशी केवल तीन मिनेट मात्रै रह्यो । २८ औं मिनेटमा लिभरपुलका सादियो मानेले गोल गर्दै लिभरपुल खेलमा फर्कियो । त्यसपछि एण्डी रोबर्टसनले ३४ औं मिनेटमा गोल गर्दै लिभरपुलले अग्रता कायम गर्यो । ८८ औं मिनेटमा… पुरा पढौ

इटालियन सिरि ‘ए’ मा इन्टर मिलानको संघर्षपूर्ण जित

एजेन्सी, असोज ११ । इटालियन सिरि ‘ए’ मा गएराति भएको खेलमा इन्टर मिलानले फियोरेन्टिनमाथि जित निकालेको छ । ४–३ को संघर्ष पूर्ण जित निकालेको मिलानले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । खेलमा पहिलो हाफमा १–१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा इन्टर मिलानले तीन तथा फियोरेन्टिनाले दुई गोल गरेका हुन । तेस्रो मिनेटमा कोउएमीको गोलबाट फियोरेन्टिनाले सुरुवाति अग्रता लियो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा मार्तिनेजले इन्टर मिलानका लागि बराबरी गोल फर्काए ।दोस्रो हाफमा फियोरेन्टिनाका लागि कास्ट्रोभिलीले… पुरा पढौ