खेल संस्था

नेपालले थाइल्यान्डसँग मैत्रिपूर्ण खेल खेल्ने

काठमाडौं-एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली थाइल्यान्डसँग मैत्रिपूर्ण खेल खेल्ने भएको छ । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक विज्ञप्पती जारी गरेर नेपालले थाइल्यान्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्न जानकारी दिएको हो । उत्त मैत्रिपूर्ण खेल मार्च २४ तारिखमा आयोजना हुनेछ । यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका विज्ञप्तीबाट जानकारी दियो । उक्त खेल भने तीन दिन पछि मार्च २७ मा हुनेछ । दुबै मैत्रिपूर्ण खेल… पुरा पढौ

श्रीलंकन क्लबमाथि दोस्रो जित

काठमाडौं मार्च दोस्रो साताबाट हुने विश्व क्रिकेट लिग टु अन्तर्गतको क्रिकोणात्मक शृंखलाको अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले जित यात्रालाई दोस्रो खेलपनि मंगलबार निरन्तरता दिएको छ । नेपालले मंगलबार नेभीलाई ८२ रनले पराजित गरेको हो । सोमबार पहिलो खेलमा नेपालले नेभीलाइ एक सय ११ रनले पराजित गरेको थियो । सो खेलमा नेपालका लागि दिपेन्द्रले सर्वाधक ४३ रनको योगदान गरेका थिए । नेपालले प्रस्तुत गरेको एक सय ९७ रनको लक्ष्य पछ्याएको नेभी ३०.५ ओभरमा १ सय ५ रनमा सीमित… पुरा पढौ

मेयर धनगढी प्याब्सन कप शुक्रबारदेखि हुने

धनगढी,-मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । धनगढी प्याब्सनको आयोजनामा प्रतियोगिता शुक्रबारदेखि सुरु हुने आज धनगढीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।धनगढी प्याब्सन कपको विजेताले एक लाख एक हजार एक सय ११ रुपैंया र उपविजेताले ५१ हजार एक सय ११ रुपैंया प्राप्त गर्ने प्रतियोगिताका संयोजक कलेन्द्र शाहीले जानकारी दिए । उनका अनुसार व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडीले १० हजार रुपैंया, ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले समान पाँच हजार रुपैंया सहित ट्रफी, मेडल र… पुरा पढौ

न्यु डायमण्डलाई दमक कप भलिबल उपाधि

,झापा-झापाको दमकमा सम्पन्न प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डाइमण्ड क्बल काठमाण्डौले जितेको छ । उसले उपाधि दाबेदार विभागीय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । पहिलो सेटमा २५–१९ को पराजय भोगेको उसले दोश्रो सेटमा २५–२३ को जित हात पार्दै खेल बराबरीमा ल्याएको थियो । तेश्रो सेटमा आर्मीले २५–२२ को जित निकाल्दै पुनः खेलमा अग्रता लिएपनि चौथो सेटमा प्रतिभा मालि चम्किएपछि खेल न्यु डाइमण्डले २६–२४ ले जित्यो । त्यसपछि पाँचौ… पुरा पढौ

लिग च्याम्पियन मछिन्द्रलाई स्तब्ध पार्दै सेमिफाईनलमा

धनगढी-शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्रलाई स्तब्ध पार्दै बागमती युथ क्लब सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेशमा गरेको छ । धनगढी रंगशालामा मंगलबार ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै बागमती अन्तिम चारमा पुगेको हो । मछिन्द्र लिग च्याम्पियन बन्दा अपराजित रहेको थियो । गोल्डकपमा वागमतिले अपत्यासित नतिजा ल्याउँदै आएको छ । पहिलो खेलमा वागमतिले लिगको तेस्रो स्थानमा रहेको एनआरटीलाई हराएको थियो । अब बागमतीले सेमिफाईनलमा फ्रेन्ड्स क्लबको सामना… पुरा पढौ

बचत रकम सामाजिक, खेलकुद र बाघ संरक्षणमा खर्चिने

पोखरा-सरकारले बाघ संरक्षणमा वर्षेनी लाखौं खर्च गर्दै आएको छ । बाघको अध्ययन , सरंक्षण र गणना अभियान सञ्चालन गर्दै आएको छ । बाघ संरक्षण अभियानमा पोखराको टाईगर ग्रुप अफ पोखरा पनि जुटेको छ । टाईगर ग्रुप अफ पोखरा विशेषत खेलकुदसँग सम्बन्धित संस्था हो । टाईगर ग्रुप अफ पोखरा नेपालले दोस्रो संस्करणको टाईगर कप भलिबल प्रतियोगिताबाट बचत रकम बाघ संरक्षणमा अभियानमा खर्च गर्ने प्रतिबद्धता गरेको छ । गएको पुष २६ गतेदेखि माघ १ गतेसम्म पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा टाईगर ग्रुपले… पुरा पढौ

कास्की चितवनसँग ११ रनले पराजित

पोखरा-विश्व कार्कीको खराब बलिङ गरेपछि नवलपुरमा आयोजित प्रथम मेयरकप टी-२० क्रिकेट प्रतियोगितामा सोमबार चितवनसँग कास्की ११ रनले पराजित हुदैं बाहिरिन पुगेको छ । कार्कीले आफनो पुरै चार ओभरमा ५० रन खर्चिए । ७ रन वाईड मार्फत दिए । उनको खराब बलिङकै कारण १३१ रनको चुनौति पछ्याउन बाध्य बन्यो । १३२ रनको चुनौति पछ्याएको कास्की भने १२० रनमा समेटिदैं बाहिरन पुग्यो । ओपना मुस्कान थापाले उत्कृष्ट व्याटिङ गरे । अर्का ओपनर ऋतिक थापालाई ७ रनमै गुमाएको कास्कीलाई मुस्कान र अनिल गुरुङले… पुरा पढौ

गण्डकी प्रदेशलाई फेन्सिङमा तीन कास्य

पोखरा- प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा गण्डकी प्रदेशले टिम इभेण्टमा तीन कास्य पदक जितेका छन् । पुरुष तर्फ दुई र महिला तर्फ एक टिम इभेण्टमा कास्य पदक जितेका हुन् । महिला तर्फ साब्रे इभेण्टमा धनमाया गुरुङ, शर्मिला गुरुङ, निश्चिल मगर र अक्शा गुरुङ तेस्रो स्थानमा रहे । उनीहरु शसस्त्र प्रहरी बलसँग पराजित हुन पुगेको कास्की फेन्सिङ्गका अध्यक्ष विजय शाहीले जानकारी दिए । पुरुष तर्फको इपी टिम इभेण्टमा कास्य पदकमा खुम्चियो । सेमिफाईनलमा शसस्त्र प्रहरीसँग् अंकको आधारमा ४५/३३ अंकले… पुरा पढौ

नेपाली सेना टिम च्याम्पियन

काठमाडौं-नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ । सेनाले ६ स्वर्ण, २ रजत र ६ कास्य पदकका साथ टिम च्यामिपयन बनेको हो । दोश्रो एपिएफ रह्यो । एपिएफले ३ स्वर्ण, ५ रजत र ८ कास्य पदक प्राप्त ग¥यो । तेश्रो स्थानमा रहेको बागमती प्रदेशले ३ स्वर्ण, ५ रजत र ३ कास्य प्राप्त ग¥यो । बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ्ग संघको संयुक्त आयोजनमा भएको प्रतियोगिताको महिला फ्वाईल… पुरा पढौ

मेयर कप खेल्न कास्की क्रिकेट टिम नवलपुर प्रस्थान

पोखरा-कास्की जिल्लाको क्रिकेट टिम नवलपुर प्रस्थान गरेको छ । नवलपुरमा आयोजित प्रथम मेयर कप टी. २० क्रिकेट प्रतियोगिताको लागि आईतबार नवलपुर प्रस्थान गरेको हो । कास्कीको टिमलाई कास्की जिल्ला क्रिकेट संघका उपाध्यक्ष दिपेन्द्रप्रताप चन्दले विदाई गरे । विदाई समारोहमा खेलाडीहरुलाई ट्रयाक, जर्सी तथा क्याप हस्तान्तरण गरे । जर्सी तथा ट्रयाकको प्रायोजन भने कपिल बसेलले गरेका थिए । कास्कीको नेतृत्व विपिन खत्रीले गर्ने छन् । खेलाडीहरुमा किरण पौडेल, अनिल गुरुङ, अमृत गुरुङ, विधान श्रेष्ठ, नितेश गिरी, मुश्कान थापा, विश्वास पराजुली, रमेश… पुरा पढौ