पोखरा-पोखरा विश्वविद्यालय क्रिकेट क्लबले यही चैत ९ गतेदेखि फ्रेन्चाईज लिग टी–२०क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । फ्रेन्चाईज लिगका आठ टोलीले खेलाडीहरुको अक्सन मार्फत खरीद गरेर टोली बनाईसकिएको छ । ९ गतेदेखि हुने पोखरा विश्वविद्यालय फ्रेन्चाईज क्रिकेटको चौथो संस्करणमा आठ टोली सहभागिता जनाउने छन् । गोर्खाली ब्लाष्टर्स, पोखरा विश्वविद्यालय रिनोस, स्टील्थ सिक्सर्स, मिथिलाञ्चल वारियर्स, फारवेष्ट टाईगर्स, पोखरा विश्वद्यिालय रेड वारियर्स, अन्नपूर्ण किंग्स ११ र गण्डकी स्ट्राइकर्सको सहभागिता रहेको छ । सबै टिमले खेलाडी खरीद गरिसकेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी…
पुरा पढौ