पोखरा-गण्डकी प्रदेशका सदस्यद्वय विन्दुकुमार थापा र कुमार खड्काले आफनो निर्वाचन क्षेत्रमा विभिन्न योजनाहरु सञ्चालन गरेको खर्चको विवरण पेश गरेका छन् । तर दुवै प्रदेश सदस्यले खेलकुद क्षेत्रमा लगानी भने शून्य रहेको छ । प्रदेश सदस्यले उद्योग, पर्यटन, वन तथा वातावरण भूमी व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार, सिँचाई र तटबन्द, खानेपानी, पुल, सामाजिक विकासमा योजनाहरु सञ्चालन गरिएपनि खेलकुदको योजना परेको देखिदैन् । यो आर्थिक वर्षमा सदस्यद्वयले १ करोड ४५ लाख ६८ हजार रुपैयाँ विभिन्न १८ वटा योजनाको लागि छुट्टाएको पत्रकार…
पुरा पढौ