मुख्य समाचार

इङ्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लीक नक आउट चरणमा

एजेन्सी । युरोकप फुटबलमा गएराति इंग्ल्याण्ड र क्रोएसिया विजयी भएका छन् । लण्डनस्थित वेम्बले रंगशालामा भएको खेलमा इंग्ल्याण्डले चेक रिपब्लीकलाई १–० ले हरायो । इंग्ल्याण्डका लागि राहिम स्टर्लीङले निर्णायक गोल गरे । यही समूहको अर्को खेलमा क्रोएसियाले स्कटल्याण्डलाई ३–१ ले पराजित ग¥यो । क्रोएसियाको जितमा निकोला भ्लासिच, लुका मोड्रिच र इभाँ पेरिसिचले एक एक गोल गरे । गएरातिका खेलहरुपछि समूह ‘डी’ बाट समूह विजेता इंग्ल्याण्ड, उपविजेता क्रोएसिया तथा तेस्रो स्थानमा समेटिएको चेक रिपब्लीक पनि राउण्ड अफ सिक्सटिनमा पुगेका छन् ।… पुरा पढौ

गोमेजको गोलमा अर्जेन्टिनाको साँघुराे जित

एजेन्सी । कोपा अमेरिका फुटबल अन्तर्गत आज विहान सम्पन्न खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजत गर्दा अर्को खेलमा उरुग्वे र चिली बराबरीमा रोकिएका छन । यससँगै अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा दोस्रो जित निकालेको छ । मंगलबार बिहान भएको खेलमा पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले दोस्रो जित निकालेको हो । अर्जेन्टिनाले जित निकाल्दा एलेजेन्ड्रो गोमेजले १०औं मिनेटमा गरेको गोल निर्णायक भएको हो । एन्जल डी मारियाको पासमा उनले निर्णायक गोल गरे । यस्तै ब्राजिलको कुइअबास्थित एरेना प्यान्टनलमा… पुरा पढौ

रुसलाई हराउँदै डेनमार्क अघिल्लो चरणमा

डेनमार्क जारी युरोकपको नकआउट चरणमा प्रवेश गर्दाकाे दिन नेदरल्याण्ड्स र अष्ट्रिया १६औं संस्करणको युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छन । सोमबार राति सम्पन्न खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गरेको डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । घरेलु मैदान पार्केन स्टेडियममा सम्पन्न खेलमा डेनमार्कका मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक गोल गरे । रुसका लागि आर्टम ज्यूबाले सान्त्वना गोल फर्काए । डेनमार्कले खेलको ३८ औं मिनेटमा डाम्सगार्डको गोलमा अग्रता बनाएको थियो… पुरा पढौ

क्रिकेट मैदानको डेढदशक, लियो आकार फेरिएन स्वरुप

पोखरा-ढुंगे क्रिकेट मैदानबाट अन्तराष्ट्रिय अवार्ड जितेको पोखरा रंगशालास्थित क्रिकेट मैदान डेढदशकमा आईपुग्दा आकार लियो तर रुप फेरिएन् । मैदान बन्यो तर केवल आकारमा मात्रै समेटियो । अन्य पूर्वाधार भने ज्यँुका त्युँ छन् । २०६४ सालमा निर्माण शुरु गरिएको मैदान अन्तराष्ट्रियस्तरको आकार लिएर पनि उस्तै दयनीय अवस्थामै छ । किर्तिपुरस्थिति टियु अन्तराष्ट्रिय क्रिकेट मैदानपछि सबैभन्दा बढी अन्तराष्ट्रिय प्रतिस्पर्धा गर्ने अवसर पोखराकै मैदानले पाएको छ । अन्तराष्ट्रिय प्रतिस्पर्धा आयोजना गरिदैं आएपनि पूर्वाधार भने स्थानीयस्तरकै भन्दा पनि गएगुज्रेको छ । सरकारले जेठ १५… पुरा पढौ

स्पेन र पोल्याण्ड बराबरीमा रोकिए

एजेन्सी । १६औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह इ को खेलमा स्पेन र पोल्याण्ड बराबरीमा रोकिएका छन । गएराति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको हो । सेभियामा सुरुवाती अग्रता जोगाउन र पेनाल्टीमा गोल गर्न नसक्दा स्पेनले अंक बाड्नु परेको हो । खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । उनले जेरार्ड मोरेनोको पासलाई सदुपयोग गरे । तर, खेलको ५४ औं मिनेटमा कप्तान रोबर्टो लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई १र१ गोलको… पुरा पढौ

अर्जेन्टिनासँग उरुग्वे पराजित

काठमाडौं । गुइदो रोडरिग्वेजको निर्णायक गोलप्रेरित अर्जेन्टिनाले कोपा अमेरिकाको समूह ‘बी’ अन्तर्गत शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १-० को नतिजामा पराजित गरेको छ । पहिलो खेलमा चिलीसँग १-१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिनाको प्रतियोगितामा यो पहिलो जित हो । स्टार फरवार्ड लियोनेल मेसीको कप्तानीमा मंदानमा उत्रिएको अर्जेन्टिनालाई जित दिलाउन १३औं मिनेटमा रोडरिग्वेजले गरेको एक मात्र गोल पर्याप्त भयो । कर्नरमार्फत् रोडरिगो डी पौलले मेसीलाई छोटो पास दिएका थिए । सोही बलमा मेसीले दिएको बाँयातर्फबाट गरेको क्रसमा रोडरिग्वेजले हेडरमार्फत् गोल गर्दै अर्जेन्टिनालाई… पुरा पढौ

पेनाल्टीमा खोसियो स्लोभाकियाको भाग्य

एजेन्सी-पाएको पेनाल्टीलाई सदुपयोग गर्दै स्वीडेनले स्लोभाकियामाथि १-० गोलको जितसँगै अघिल्लो चरण यात्रालाई बलियो बनाएको छ । दुई खेलबाट ४अंकसहित शीर्षस्थानमा रहेको स्वीडेनले पहिलो खेल स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । युरोकप २०२० अन्तर्गत शुक्रबारको पहिलो खेलमा स्वीडेनले जित आत्मसात गर्दै तीन अंक जोड्यो । जितले नकाउटचरण प्रवेशको सम्भावना बलियो बनायो । पहिलो हाफ गोलरहित टुंगिएको खेल दोस्रो हाफमा दुवैले गोलको लागि निकै प्रयत्न गरे । यद्यपी सफल भने हुन सकेका थिएनन् । खेलको ७७ औं मिनेटमा स्वीडेनले पेनाल्टी पाउँदै जितको… पुरा पढौ

क्रिकेट टोलीलाई बन्द प्रशिक्षणमा बोलाईयो

काठमाडौं-विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एक दिवसीय शृखंलाका लागि नेपाल क्रिकेट संघ क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार विज्ञप्पती जारी गरेर २० खेलाडीलाई टिममा बोलाउँदा शरद भेषवाकर र पृथु बास्कोटले टोलीमा स्थान बनाएका छन् ।कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा यस अघि सम्पन्न नेदरल्यान्ड्स, मलेशिया र नेपाल सम्मिलित ट्वान्टी–२० शृखलामा शरद र पृथु टोली भन्दा बाहिर रहेका थिए । उक्त शृखंलामा नेपालले बाजी मारेको थियो । नेपालले खेल्ने… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय विमानस्थलले बर्खे भेल नतर्कउँदा गल्फ कोर्ष जोखिममा

पोखरा-पानीको सहज निकास नहुदाँ वर्षेनी हिमालयन गल्फ कोर्षमा समस्या बल्झिन्छ । पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्ष विजयपुर खोलाको तटमा छ । तर खोलामा आउने बाढीको चिन्ता हुदैन् । चिन्त थपिन्छ निर्माणाधिन पोखरा विमानस्थलबाट ओर्लिनले पानीले । निर्माणाधिन पोखरा विमानस्थलको पानीको सहज निकास छैन् । निकास नहुदाँ पानी अन्धाधुन्द रनवेदेखि पश्चिम दक्षिण खस्छ । छहराको रुपमा झर्ने पानीले वर्षेनी गल्फ कोर्षलाई समस्यामा पुर्याउँछ । लगातार परेको झरीले विमानस्थलबाट झरेको पानीकै कारण पहिलो खस्दै आएको छ । खसेको पहिरोले गल्फ कोर्षको ग्रीनमा… पुरा पढौ

अष्ट्रियालाई हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको छ । बिहीबार राति सम्पन्न खेलमा अष्ट्रियालाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले लगातार दोस्रो जितका साथ खेलको अघिल्लो चरणमा प्रवेश गरेको छ । समूह ’सी’ मा रहेको नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको छ । नेदरल्यान्ड्स नकआउट चरणमा पुग्ने तेस्रो टाेली हाे । यसअघि बेल्जियम र इटाली नकआउट चरणमा प्रवेश गरिसकेका छन् । घरेलु मैदानमा सम्पन्न खेलको ११ औं मिनेटमा मेम्फिस… पुरा पढौ